मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध हुने

Posted on September 14, 2021 | views: 155

बाग्लुङ, भदौ २९ । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत ...

Read More

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट: २५७ स्थानीय तहसँग सम्झौता

Posted on September 01, 2021 | views: 257

काठमाडौं, भदौ १६ । भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिक...

Read More

६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

Posted on August 02, 2021 | views: 331

काठमाडौं, साउन १८ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय त...

Read More

ताँजकोटमा इन्टरनेट अवरुद्ध

Posted on July 15, 2021 | views: 357

मुगु, असार ३१ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

Read More

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

Posted on June 20, 2021 | views: 402

दार्चुला, असार ६ । “म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।”  त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी क...

Read More

सबै स्वास्थ्यकर्मीहरुको लागि एक महिनासम्म टेलिकमको निःशुल्क भ्वाइस कल

Posted on May 23, 2021 | views: 563

काठमाडौं, जेठ ९ । कोभिड-१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिनुहुने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मन...

Read More

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

Posted on May 09, 2021 | views: 464

ताप्लेजुङ, बैशाख २६ । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन...

Read More

भूउपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनीको प्रस्ताव

Posted on May 09, 2021 | views: 375

काठमाडौं, बैशाख २६ । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द ग...

Read More

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

Posted on March 09, 2021 | views: 523

काठमाडौं, फागुन २५ । नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको ...

Read More

सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा

Posted on February 17, 2021 | views: 533

सोलुखुम्बु, फागुन ५ । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये ६ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकम...

Read More

जाजरकोटका ६ स्थानीय तह सञ्चार सेवाबाट वञ्चित

Posted on February 08, 2021 | views: 586

जाजकोट, माघ २६ । सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्‍याएपछि जाजरकोट ६ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ ।

Read More


टेलिकमको आइपी टिभी शुक्रबारदेखि सञ्चालनमा आउने

Posted on December 30, 2020 | views: 918

काठमाडौं, पुस १५ । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी हो...

Read More

फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

Posted on October 16, 2020 | views: 879

तनहुँ, असोज ३० ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्...

Read More

हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

Posted on October 13, 2020 | views: 815

हुम्ला, असोज २७ । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट-८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्...

Read More

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

Posted on October 10, 2020 | views: 1001

दार्चुला, असोज २४ । दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ ।&...

Read More

महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता

Posted on October 09, 2020 | views: 572

जाजरकोट, असोज २३ । स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बिात्दासम्म ...

Read More

मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !

Posted on September 26, 2020 | views: 607

म्याग्दी, असोज १० । म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र...

Read More

आइसिटी अवार्ड २०२० मा ३ सय बढीको नोमिनेशन, छनौट प्रक्रिया शुरू

Posted on September 13, 2020 | views: 477

काठमाडौं, भदौ २७ । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ ।  Read More


हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

Posted on September 13, 2020 | views: 501

हुम्ला, भदौ २८ । हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छ...

Read More

नेपाल टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

Posted on September 11, 2020 | views: 431

उदयपुर, भदौ २६ । नेपाल टेलिकमको टावरले काम नगर्दा उदयपुरको कटारी र आसपासका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको एनटीसी, स्काई र सिडिएमए प्रयोकर्ताहरु टावर...

Read More

लिन सकिएन ‘नेपाली स्याट-१’ बाट सूचना

Posted on August 10, 2020 | views: 478

ललितपुर, साउन २६ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको...

Read More

जुम्लामा टेलिफोन समस्या

Posted on August 04, 2020 | views: 486

जुम्ला, साउन २० । जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । जुम्लामा लकडाउनपछि फोन कट्ने, प्रस्ट आवा...

Read More

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

Posted on July 06, 2020 | views: 686

काठमाडौं, असार २२ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न ...

Read More

टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

Posted on June 17, 2020 | views: 677

काठमाडौं, असार ३ । कोभिड-१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयो...

Read More

छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन

Posted on May 18, 2020 | views: 810

दार्चुला, जेठ ५ । जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदे...

Read More