काठमाडौं, साउन १५ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । काज सरुवामा ४ जिल्लाका प्रहरी प्रमुख फेरिएका भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रभु प्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई दिइएको छ ।
को-कहाँ पुगे ? हेर्नुस् सूची: