सशस्त्र प्रहरीका ३७ इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

Posted on: April 21, 2022 | views: 1590 सुशासन संवाददाता

काठमाडौं, बैशाख ८ । सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूहका ३१ जना र प्राविधिक समूह, स्वास्थ्यतर्फतर्फका ६ जनासहित ३७ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची:

साधारण समूहका



प्राविधिक समूह, स्वास्थ्यतर्फतर्फ



Share your thoughts!