नेपाल प्रहरीकी एसएसपी सिंह डीआईजीमा बढुवाको लागि सिफारिस

Posted on: January 08, 2022 | views: 394 सुशासन संवाददाता

काठमाडौं, पुस २४ । गृह मन्त्रालयले नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंहलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

शुक्रबार राति बसेको बढुवा समितिको बैठकले एसएसपी सिंहलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।



Share your thoughts!