नेपाल प्रहरीका ८ एसपी एसएसपीमा बढुवाको लागि सिफारिस

Posted on: November 16, 2021 | views: 727 सुशासन संवाददाता

काठमाडौं, कार्तिक ३० । गृह मन्त्रालयले नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

को-को छन् बढुवामा हेर्नुहोस् सूची :


Share your thoughts!