नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा (सूचीसहित)

Posted on: November 11, 2021 | views: 545 सुशासन संवाददाता

काठमाडौं, कार्तिक २५ । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीको सरुवा गरिएको जनाएको छ ।

सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्

Share your thoughts!