नेपाल प्रहरीका ५०३ जना असईको पदस्थापन (सूचीसहित)

Posted on: September 22, 2021 | views: 1455 सुशासन संवाददाता

काठमाडौं, असोज ६ । नेपाल प्रहरीका ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ ।

नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको मंगलबार पदस्थापन गरिएको हो ।

सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्



Share your thoughts!