यी हुन् वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस भएका सशस्त्रका २२ हवल्दारहरु (सूचीसहित)

Posted on: June 12, 2021 | views: 2571 सुशासन संवाददाता

काठमाडौं, जेठ २९ । सशस्त्र प्रहरी प्रधान कार्यालयले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको वैठकले २२ जना सशस्त्र प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस हो ।

हेर्नुहोस् नामसहित:





Share your thoughts!