यी हुन् असईमा बढुवाका लागि सिफारिस भएका सशस्त्रका ८२ वरिष्ठ हवल्दारहरु (सूचीसहित)

Posted on: June 03, 2021 | views: 600 सुशासन संवाददाता

काठमाडौं, जेठ २० । सशस्त्र प्रहरी प्रधान कार्यालयले ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको वैठकले ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्


Share your thoughts!