नेपाल प्रहरीको भदौ महिनाको मासिक कार्य प्रगति विवरण

Posted on September 27, 2021 | views: 383

काठमाडौं, असोज ११ । गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् ।

Read More


रुपन्देहीका उत्कृष्ट तीन प्रहरी इन्चार्ज सम्मानित

Posted on September 25, 2021 | views: 596

वुटवल, असोज ९ । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित...

Read More

सशस्त्र प्रहरीका १० डीआईजीको सरुवा (सूचीसहित)

Posted on September 24, 2021 | views: 1587

काठमाडौं, असोज ८ । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । बिहीबार साँझ गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिस्तरिय निर्णय गर्दै डी...

Read More

नेपाल प्रहरीका ५०३ जना असईको पदस्थापन (सूचीसहित)

Posted on September 22, 2021 | views: 1420

काठमाडौं, असोज ६ । नेपाल प्रहरीका ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) को पदस्थापन भएको छ ।

नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी ...

Read More

प्रहरीलाई अभद्र व्यवहार गर्ने एक पक्राउ

Posted on September 14, 2021 | views: 203

भक्तपुर, भदौ २९ । सूर्यविनायक नगरपालिका-५ सल्लाघारीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबार राति एक जना पक्राउ परेका छन् ।

Read More


प्रहरीमाथि हातपात गर्ने एक महिलासहित ४ जना पक्राउ

Posted on September 09, 2021 | views: 316

काठमाडौं, भदौ २४ । कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित डिउटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्...

Read More

सिआईबीको नक्कली इन्स्पेक्टर पक्राउ

Posted on September 05, 2021 | views: 488

बाँके, भदौ २० । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) को इन्स्पेक्टर हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

दाङमा श्रीमतिले हँसिया प्रहार गरि ७८ वर्षीय श्रीमानको हत्या गरिन्

Posted on August 29, 2021 | views: 581

दाङ, भदौ १३ । दाङमा एक महिलाले हँसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार त...

Read More

२ जना हुण्डी कारोबारी पक्राउ

Posted on August 29, 2021 | views: 237

पर्सा, भदौ १३ । जगरनाथपुर गाउँपालिका-२ बाट १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
Read More


रुपन्देहीका उत्कृष्ट तीन प्रहरी इन्चार्ज सम्मानित

Posted on August 28, 2021 | views: 609

बुटवल, भदौ १२ । वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिना साउन महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी...

Read More

सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो [विज्ञापनसहित]

Posted on August 27, 2021 | views: 1292

काठमाडौं, भदौ ११ । सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, ...

Read More

नक्कली डीएसपी पक्राउ

Posted on August 07, 2021 | views: 461

काठमाडौं, साउन २३ । काठमाडौंको चावहिलबाट एक जना नक्कली प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने...

Read More

हात्तीको दाँतसहित ३ जना पक्राउ

Posted on August 06, 2021 | views: 389

बाँके, साउन २२ । बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Read More


कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ

Posted on August 06, 2021 | views: 395

बाँके, साउन २२ । नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित एक जना बिहीबार साँझ ...

Read More

भन्सार छलेर ल्याइएका ५ सय ९५ थान मोबाइलसहित २ जना पक्राउ

Posted on August 06, 2021 | views: 300

नवलपरासीपूर्व, साउन २२ ।  विनयीत्रिवेणी गाउँपालिका-१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइलसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  Read More


प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ

Posted on August 05, 2021 | views: 698

मोरङ , साउन २१  । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ ग...

Read More

काठमाडौंमा १ किलो ८६६ ग्राम सुनसहित ३ जना पक्राउ

Posted on August 05, 2021 | views: 225

काठमाडौं, साउन २१ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट १ केजी ८ सय ६६ ग्राम सुनसहित ३ जनालाई बुधबार बिहान प्रहरीले...

Read More

प्रहरीका ९८ इन्स्पेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)

Posted on August 05, 2021 | views: 904

काठमाडौं, साउन २१ । प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका ९८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ ।

बु...

Read More

म्याद गुज्रेका सामानमा नयाँ मिति राखी बिक्री गर्ने २ जना पक्राउ

Posted on August 02, 2021 | views: 248

काठमाडौं, साउन १८ । म्याद गुज्रेका (डेट एक्सपायर) विभिन्न कस्मेटिक्स सामानहरुमा नयाँ मिति राखी बिक्री गरेको अभियोगमा करिब २ करोड मूल्य बराबरको सामान सहित २ जनालाई आइतब...

Read More

भरूवा बन्दुकसहित ३ जना पक्राउ

Posted on July 27, 2021 | views: 464

खोटाङ, साउन १२ । दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका-१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ...

Read More

८ जना जुवाडे पक्राउ

Posted on July 27, 2021 | views: 414

सुर्खेत, साउन १२ । वीरेन्द्रनगर नगरपालिका-४ जुम्ला रोडस्थित दैलेख डुङगेश्वर गाउँपालिका-५ घर भएकी २६ वर्षीया शकुन्तला न्यौपानेको सुर्खेती स्टाफ होटलमा जुवातास खेलिरहेको...

Read More

सुनगोहरोको छालासहित एक पक्राउ

Posted on July 26, 2021 | views: 290

धनुषा, साउन ११ । जनकपुर उपमहानगरपालिका-१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छाला सहित महोत्तरी बर्दीबास नगरपालिका-११ खैरमारा घर भएका ४३ वर्षीय ...

Read More

बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ

Posted on July 26, 2021 | views: 587

काठमाडौं, साउन ११ ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ व्याँस नगरपालिका-९ घर भएकी ४५ वर्षीया शोभा गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

<...

Read More

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवारी पक्राउ

Posted on July 26, 2021 | views: 435

झापा, साउन ११ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-५  ठेगाना भएका ४७ वर्षीय बिनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

Read More


कटुवा पेस्तोल सहित ३ जना पक्राउ

Posted on July 26, 2021 | views: 336

पर्सा, साउन ११ ।  वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

Read More