एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

Posted on: July 27, 2022 | views: 191 सुशासन संवाददाता

काठमाडौं, साउन ११  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको  छ ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा



Share your thoughts!