नेपाल प्रहरीका ११ एसपीको काज सरुवा (सूचीसहित)

Posted on: July 25, 2022 | views: 249 सुशासन संवाददाता

काठमाडौं, साउन ९ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

को-कहाँ पुगे ? हेर्नुस् सूची:


Share your thoughts!