काठमाडौं, असार ७ । ससञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले आज आयोजित घोषणासभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नाम घोषणा गरेका हुन् ।
पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको उनले बताए ।