कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुरमा विद्यालय बन्द

Posted on: January 07, 2022 | views: 310 सुशासन संवाददाता

दाङ , पुस २३ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको हो ।

हेर्नुहोस् उपमहानगरपालिकाको सूचना:




Share your thoughts!