काठमाडौंको सीडीओमा गोविन्द रिजाल

Posted on: September 07, 2021 | views: 226 सुशासन संवाददाता

काठमाडौं, भदौ २२ । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा भएका छन् ।


Share your thoughts!