ट्रम्पले बनाउन लागेको पर्खालको पैसा तिर्दैनौं : मेक्सिको

Posted on January 26, 2017 | views: 247

मेक्सिको सिटि, माघ १३ । मेक्सिकोका राष्ट्रपति इन्रिक पेना नाएटोले राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले सीमामा बनाउन अमेरिकाले बनाउन लागेको पर्खालको लागि मेक्सिकोले खर्च नदिने बताएका छन् । ट्रम्पल...

Read More

मेक्सिकोमा पर्खाल लगाउने र आप्रवासी रोक्ने ट्रम्पको तयारी

Posted on January 25, 2017 | views: 266

वासिङटन, माघ १२ । डोनाल्ड ट्रम्पले आप्रवासी रोक्ने र मेक्सिकोमा पर्खाल लगाउने निर्देशन दिने तयारी गरेका छन् । राष्ट्रपति भएसँगै अति व्यस्त कार्यतालिका बनाएर काम गरिरहे...

Read More

एक सय दिनको युद्धपछि इराकी फौजको कब्जामा मोसुलको पूर्वी क्षेत्र

Posted on January 24, 2017 | views: 270

मोसुल, माघ ११ । इराकी अधिकारीहरुले पूर्वी मोसुल सहरमा एक सय दिनको युद्धपछि  सरकारको कब्जामा आएको बताएका छन् । अमेरिकाले सहयमोग गरिरहेको इराकी ससैनय फौजले मोसुल सह...

Read More

अमेरिका टीपीपी सम्झौताबाट बाहिरियो

Posted on January 24, 2017 | views: 249

वासिङटन, माघ ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासिफिक पर्टनरसिप (टीटीपी) सम्झौताबाट बाहिरिनका लागि आधिकारिकरुपमा निर्देशन दिएका छन् । 

Read More

दक्षिण अमेरिकामा आँधीबाट कम्तीमा १८ को मृत्यु

Posted on January 23, 2017 | views: 146

क्यालिफोर्निया, माघ १० । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको डरलाग्दो आँधीको कारण कम्तीमा १८ जनाको ज्यान गएको छ । आइतबार अमेरिकाका केही राज्यहरुमा डरलाग्दो चट्याङ र भुमरी...

Read More

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, २६ को मृत्यु

Posted on January 22, 2017 | views: 149

नयाँ दिल्ली, माघ ९ । भारतको आध्र प्रदेशमा आज भएको रेल दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी धेरै मानिसहरु घाइते भएको बताइएको छ । 

Read More


अमेरिकालाई एक बनाउने ट्रम्पको घोषणा

Posted on January 21, 2017 | views: 211

वासिङटन, माघ ८ । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ट्रम्पले अमेरिकालाई एक बनाउने घोषणासमेत गरेका छन् । उनले शपथ ग...

Read More

चीनको आर्थिक वृद्धिदर २६ वर्षयताकै सबैभन्दा कमजोर

Posted on January 20, 2017 | views: 162

बेइजिङ, माघ ७ । चीनको सन् २०१६ को आर्थिक वृद्धिदरको नतिजा २६ वर्षयताकै सबैभन्दा कमजोर रहेको विवरण सार्वजनिक भएको छ । चीनले २०१६ को लागि गएको वर्ष छ दशमलव ७ प्रतिशतको आ...

Read More

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु

Posted on January 19, 2017 | views: 141

नयाँदिल्ली, माघ ६ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

Read More


नाइजेरियाको आक्रमणमा भएको गल्तीले कम्तीमा ५२ विस्थापितको मृत्यु

Posted on January 18, 2017 | views: 120


नाइजेरिया, माघ ५ ।  नाइजेरियाको सैन्य समूहको गल्तीको कारण एक विस्थापितहरुको क्याम्पमा बम आक्रमण भएको छ । उक्त आक्रमणको कारण कम्तीमा ५२ जना विस्थापित नागरिकहरुले ज्यान गुमाएका छन् । ...

Read More

टर्कीको नाइटक्लबमा आक्रमणका प्रमुख नाइके पक्राउ

Posted on January 17, 2017 | views: 188

इस्तानबुल, माघ ४ । नयाँ वर्षको खुसीयाली मनाउनका लागि भेला भएका ३९ जना मानिसहरुको ज्यान जाने गरी भएको इस्तानबुल आक्रमणका प्रमुख योजनाकार पक्राउ परेका छन् । 

Read More


आठ धनी मानिससँग छ, आधा गरिब बराबरको सम्पत्ति

Posted on January 16, 2017 | views: 226

लण्डन, माघ ३ । विश्वका आठ सबैभन्दा धनी मानिसहरुको सम्पत्ति सबैभन्दा गरिब तीन अर्ब ६० लाख मानिसहरुको सम्पत्तिबराबर रहेको विवरण सार्वजनिक भएको छ । अक्सफामले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय धन...

Read More

लिबियामा एक सय शरणार्थी बोकेको डुङ्गा दुर्घटना

Posted on January 15, 2017 | views: 179

लण्डन, माघ २ । लिबियाको एक समुद्रमा एक सयभन्दा बढी शरणार्थीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । इटालीका सामुद्रिक सुरक्षाकर्मीहरुले डुङ्गामा हराइरहेका मानिसहरुको खोजी ...

Read More

ट्रम्पको आलोचना

Posted on January 12, 2017 | views: 234

वासिङटन, पुस २८ । अमेरिकाका आचरण प्रमुखले ट्रम्पको आफ्नो व्यापार छोरालाई हस्तान्तरण गर्ने निर्णयको आलोचना गरेका छन् । ट्रम्पले आगामी २० जनवरीसम्ममा आफ्ना छोरालाई आफ्नो सबै व्यवसाय जिम्मा लगाउने निर...

Read More

५६ जनाको ज्यान जाने गरी भएको अफगानिस्तानको विष्फोटमा यूएईका अधिकारीहरुको मृत्यु

Posted on January 11, 2017 | views: 274

आबुधाबी, पुस २७ । अफगानिस्तानको खण्डहरमा भएको बम विष्फोटमा परी संयुक्त अरब इमिरेट्स (यूएई)का पाँच अधिकारीहरुको ज्यान गएको छ । उक्त विष्फोटमा परी थप ५० जनाको ज्यान गएको...

Read More

एयरबस र बोइङलाई चुनौती दिइरहेका यी उदाउँदा विमानहरु

Posted on January 10, 2017 | views: 211

विश्व बजारमा विशेषगरी दुई विमान कम्पनीहरु अग्रस्थानमा आउने गर्छन्– एयरबस र बोइङ । पछिल्लो समय पनि उनीहरुकै उत्पादनको विषयमा चर्चा हुने गरेको छ । १५ वर्षको अाँकडालाई हेर्ने हो भने विश्व बजारलाई उक्त...

Read More

ट्रम्पको प्रमुख सल्लाहकारमा आफ्नै ज्वाइँ

Posted on January 10, 2017 | views: 207

वासिङटन, पुस १६ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख सल्लाहकारमा आफ्नै ज्वाइँ जेरड कुस्नरलाई चयन गरेका छन् । ट्रम्पका ज्वाइँ कुस्नरले राष्ट...

Read More

चीनले बनाउँदैछ तिब्बतमा विश्वको सबैभन्दा उचाइको चक्रपथ (फोटो फिचरसहित)

Posted on January 09, 2017 | views: 166

ल्हासा, पुस २५ । चीन अहिले तिब्बतमा विश्वको सबैभन्दा उचाइमा रहेको चक्रपथ निर्माण गरिरहेको छ ।

Read More


थाइल्याण्डमा भीषण बाढी, २१ जनाको मृत्यु

Posted on January 09, 2017 | views: 109

बैंकक, पुस २५ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा गएको भीषण बाढीको कारण २१ जनाले ज्यान गुमाएका छन् । साथै थाइल्याण्डको रब उत्पादन प्रभावित बनेको छ भने धेरै संरचनाहरुमा क्...

Read More

पूर्वी बग्दादमा आत्मघाती कार बम विष्फोट

Posted on January 08, 2017 | views: 151

बग्दाद, पुस २४ । इराकको राजधानी सहर बग्दादको पूर्वी क्षेत्रमा भएका आत्मघाती कार बम विष्फोटमा परी १३ जनाको ज्यान गएको छ । उक्त विष्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन्...

Read More

अमेरिकाले तालिवानसँग लड्न तीन सय सैनिक प्रयोग गर्ने

Posted on January 08, 2017 | views: 205

काबुल, पुस २४ । अमेरिकाले तीन सय सैनिकहरु दक्षिणपश्चिमी हेल्मन्ड प्रान्तमा पठाउने भएको छ । पछिल्लो केही महिनायता तालिबानको विरुद्धको आक्रमणमा महत्वपूर्ण सफलता भइरहेको ...

Read More

बंगलादेशको क्याफे आक्रमणका प्रमुख योजनाकार मारिए

Posted on January 06, 2017 | views: 183

ढाका, पुस २२ । गएको वर्ष बंगलादेशको राजधानी सहर ढाकामा भएको आतंकवादी आक्रमणका प्रमुख योजनाकार प्रहरीको इन्काउन्टरमा मारिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ...

Read More

फिलिपिन्सको जेलमा आक्रमण, १५० भन्दा बढी कैदीहरु फरार

Posted on January 04, 2017 | views: 144

मनिला, पुस २० । फिलिपिन्सको दक्षिणी भागमा रहेको एक जेलमा आक्रमण भएको छ । एक सुरक्षा गार्डको ज्यान जाने गरी भएको आक्रमणपछि उक्त जेलबाट एक सय ५० कैदीहरु भागेका छन् ।&nbs...

Read More

चीनमा नौ सय वर्ष पुरानो भित्ते चित्र भेटियो

Posted on January 03, 2017 | views: 130

ताइवान, पुस १९ । चीनको उत्तरी क्षेत्रमा पर्ने शान्छि प्रान्तमा नौ सयभन्दा बढी पुरानो प्राचीन भित्ते चित्र भेटिएको छ ।
पुरातत्वविद्ले पत्ता लगाएको सो भित्तेचित्र तत्कालिन झाङसी देशम...

Read More

बग्दादमा कार बम आक्रमण ३२ को मृत्यु

Posted on January 02, 2017 | views: 109

बग्दाद, पुस १८ । इराकको राजधानी बग्दादको छिमेकमापर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा सोमबार एक कार बम विस्फोट हुँदा त्यसमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी अन्य दर्...

Read More