ट्रम्पको आगमनपछि उत्तर कोरियाको पहिलो मिसाइल परीक्षण

Posted on February 12, 2017 | views: 236

सोल, फागुन १ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि पहिलोपटक मिसाइल परीक्षण गरेको छ । ट्रम्पले भने उत्तर कोरियाको मिसाइल परीक्षणबाट नआत्तिनका लागिथ ज...

Read More

यमनमा सरकार र विद्रोहीबीचको भीडन्तमा ३२ को मृत्यु

Posted on February 09, 2017 | views: 128


यमन, माघ २७ । बुधबार यमनमा भएको विद्रोही संगठन र सरकारी सेनाबीचको भीडन्तमा परी ३२ जनाले ज्यान गुमाएका छन् । अधिकारीहरुले बताएअनुसार यमनको उत्तरी क्षेत्रमा उक्त भीडन्त भएको हो । समाचारमा ...

Read More

२०४० सम्ममा अमेरिकी विश्वको तेस्रो स्थानमा खस्किने

Posted on February 08, 2017 | views: 212

काठमाडौं, माघ २६ । सन् २०४० सम्ममा विश्वको आर्थिक अव्स्थामा उल्लेख्य परिवर्तन हुने पाइएको छ । उक्त अवधिसम्ममा अमेरिकामा विश्वको अर्थतन्त्रको हिसाबमा दोस्रो स्थानमा पनि...

Read More

सन् २०१६ मा अफगानिस्तानमा नौ सय भन्दा बढी बालबालिका मारिए

Posted on February 07, 2017 | views: 193

काबुल, माघ २५ । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तानमा सन् २०१६ मा नौ सयभन्दा बढी बालबालिकाले ज्यान गुमाएको देखिएको छ । 

Read More


सिरियामा हजारौं मानिसलाई मृत्युदण्ड : एम्नेस्टी

Posted on February 07, 2017 | views: 215

काठमाडौं, माघ २५ । सिरियामा पाँच वर्षको अवधिमा हजारौं मानिसहरुलाई एक गोप्य जेलमा मृत्युदण्ड दिइएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताएको छ । संस्थाले एक ...

Read More

एक चुनाव पनि नलडेकी शशिकला मुख्यमन्त्री !

Posted on February 06, 2017 | views: 214

चेन्नई, माघ २४ । बी.के शशिकला भारतको टामिलनाडुको मुख्यमन्त्री बन्ने भएकी छिन् । अहिलेसम्म कुनै चुनाव नलडेकी उनले यसअघि जयललिताको साथमा रहेको काम गरेको आधारमा मुख्यमन्त...

Read More

सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन

Posted on February 06, 2017 | views: 184

वासिङटन, माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमाक्षेत्रमा निगरानी बढाउनका लागि निर्देशन दिएका छन् । अमेरिकामा विभिन्न सात मुस्लिम मुलुकहरुबाट आउने ना...

Read More

ट्रम्पको रिसोर्ट अगाडि दुई हजारभन्दा बढीको प्रदर्शन

Posted on February 05, 2017 | views: 210

फ्लोरिडा, माघ २३ । अमेरिकाको फ्लोरिडा राज्यस्थित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मको गल्फ क्लब अगाडि ठूलो जनप्रदर्शन गरिएको छ । विश्वका सात मुस्लिम मुलुकहरुका नागरिकमा...

Read More

इराक र सिरियामा गल्तीको कारण दुई सय सर्वसाधारणको मृत्यु

Posted on February 03, 2017 | views: 250

वासिङटन, माघ २१ । अमेरिकी सेनाले अहिलेसम्म आफ्नो गल्तीको कारण इराक र सिरियामा दुई सय जना सर्वसाधारणहरुको ज्यान गएको विवरण सार्वजनिक गरेको छ । 

Read More


अफगानिस्तानमा भयावह बन्दै घरेलु हिंसा

Posted on February 02, 2017 | views: 220

काबुल, माघ २० । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरेलु हिंसामा परेकी एक महिलाको दुवै कान काटिएको छ ।  घरेलु हिंसा धेरै हुने मुलुकमा यसअघि पनि यस्तो निकै घटनाह...

Read More

यस्ता छन् भारतीय बजेटका प्रमुख १० योजना

Posted on February 02, 2017 | views: 194

काठमाडौँ, माघ २० । भारत सरकारले बुधबार सन् २०१७÷१८ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ । बजेटमा ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ । ग्रामीण क्...

Read More

ट्रम्पको आप्रवासी प्रतिबन्धको निर्णयमा केवल एक तिहाइ अमेरिकीको साथ

Posted on February 01, 2017 | views: 295

वासिङटन, माघ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आतंकवादबाट सुरक्षित राख्नको लागि सात मुस्लिम मुलुकहरुका मानिसहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ...

Read More

इरानको मिसाइल परीक्षण असफल

Posted on January 31, 2017 | views: 198

वासिङटन, माघ १८ । इरानले सोमबार गरेको मिसाइल परीक्षण असफल भएको छ । कुन किसिमको मिसाइल हो भन्ने विषयमा जानकारी आइनसकेको भए पनि उक्त मिसाइल परीक्षण सफल हुन नसकेको कारण प...

Read More

फिलिपिन्समा लम्बियो लागूऔषध विरुद्धको लडाँइ

Posted on January 30, 2017 | views: 177

मनिला, माघ १७ । फिलिपिन्सका राष्ट्रपति रोड्रियो ड्युट्रेकले आफ्नो कार्यकालको अन्तिमसम्म लागू औषधविरुद्धको  लडाँइ जारी रहेने बताएका छन् । उनले आफ्नो कार्यकालमा प्र...

Read More

अमेरिका र रसिया आतंकवाद नियन्त्रणमा एक भएर अघि बढ्ने

Posted on January 29, 2017 | views: 187

वासिङटन, माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको बीचमा शनिबार टोलिफोन वार्ता भएको छ । उनले पुटिनका साथै विश्वका अन्य मुललुकका...

Read More

पर्खालको पैसा मेक्सिकोबाट आउने सामग्रीको करबाट

Posted on January 27, 2017 | views: 304

वासिङटन, माघ १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा बनाउन निर्देशन दिइएको पर्खालको पैसा मेक्सिकोबाट अमेरिका आउने सामग्रीहरुबाट उठाइने बताएका छन् । ...

Read More

ट्रम्पले बनाउन लागेको पर्खालको पैसा तिर्दैनौं : मेक्सिको

Posted on January 26, 2017 | views: 246

मेक्सिको सिटि, माघ १३ । मेक्सिकोका राष्ट्रपति इन्रिक पेना नाएटोले राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले सीमामा बनाउन अमेरिकाले बनाउन लागेको पर्खालको लागि मेक्सिकोले खर्च नदिने बताएका छन् । ट्रम्पल...

Read More

मेक्सिकोमा पर्खाल लगाउने र आप्रवासी रोक्ने ट्रम्पको तयारी

Posted on January 25, 2017 | views: 262

वासिङटन, माघ १२ । डोनाल्ड ट्रम्पले आप्रवासी रोक्ने र मेक्सिकोमा पर्खाल लगाउने निर्देशन दिने तयारी गरेका छन् । राष्ट्रपति भएसँगै अति व्यस्त कार्यतालिका बनाएर काम गरिरहे...

Read More

एक सय दिनको युद्धपछि इराकी फौजको कब्जामा मोसुलको पूर्वी क्षेत्र

Posted on January 24, 2017 | views: 265

मोसुल, माघ ११ । इराकी अधिकारीहरुले पूर्वी मोसुल सहरमा एक सय दिनको युद्धपछि  सरकारको कब्जामा आएको बताएका छन् । अमेरिकाले सहयमोग गरिरहेको इराकी ससैनय फौजले मोसुल सह...

Read More

अमेरिका टीपीपी सम्झौताबाट बाहिरियो

Posted on January 24, 2017 | views: 242

वासिङटन, माघ ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासिफिक पर्टनरसिप (टीटीपी) सम्झौताबाट बाहिरिनका लागि आधिकारिकरुपमा निर्देशन दिएका छन् । 

Read More

दक्षिण अमेरिकामा आँधीबाट कम्तीमा १८ को मृत्यु

Posted on January 23, 2017 | views: 144

क्यालिफोर्निया, माघ १० । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको डरलाग्दो आँधीको कारण कम्तीमा १८ जनाको ज्यान गएको छ । आइतबार अमेरिकाका केही राज्यहरुमा डरलाग्दो चट्याङ र भुमरी...

Read More

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना, २६ को मृत्यु

Posted on January 22, 2017 | views: 145

नयाँ दिल्ली, माघ ९ । भारतको आध्र प्रदेशमा आज भएको रेल दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी धेरै मानिसहरु घाइते भएको बताइएको छ । 

Read More


अमेरिकालाई एक बनाउने ट्रम्पको घोषणा

Posted on January 21, 2017 | views: 206

वासिङटन, माघ ८ । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै ट्रम्पले अमेरिकालाई एक बनाउने घोषणासमेत गरेका छन् । उनले शपथ ग...

Read More

चीनको आर्थिक वृद्धिदर २६ वर्षयताकै सबैभन्दा कमजोर

Posted on January 20, 2017 | views: 158

बेइजिङ, माघ ७ । चीनको सन् २०१६ को आर्थिक वृद्धिदरको नतिजा २६ वर्षयताकै सबैभन्दा कमजोर रहेको विवरण सार्वजनिक भएको छ । चीनले २०१६ को लागि गएको वर्ष छ दशमलव ७ प्रतिशतको आ...

Read More

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु

Posted on January 19, 2017 | views: 137

नयाँदिल्ली, माघ ६ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । 

Read More