क्रिमियामा जहाज डुब्दा ११ जना बेपत्ता

Posted on April 19, 2017 | views: 242

क्रिमिया, वैशाख ६ । रसियाबाट टर्कीतर्फ गइरहेको पानी जहाज आज बिहान क्रिमियामा डुब्दा ११ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीका अनुसार जहाजले अन्तिम...

Read More

टर्कीमा थप तीन महिना आपतकालीन अवस्था

Posted on April 18, 2017 | views: 230

अंकारा, वैशाख ५ । टर्कीको आपतकालीन अवस्था थप तीन महिना लम्बिने भएको छ । सोमबार अबेर टर्कीका कामु प्रधानमन्त्री नुमान कुर्तुल्मुसले यस्तो जानकारी दिएका हुन् । अहिले जार...

Read More

आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढ्नुप¥यो यी समाचार वाचिकाले

Posted on April 09, 2017 | views: 426

नयाँ दिल्ली, चैत २७ । आईबीसी च्यानलकी समाचार वाचिका सुप्रीत कौरले समाचार वाचनको क्रममा आफ्नै पतिको मृत्युबारे ब्रेकिङ न्यूज पढ्नुपरेको छ । 

Read More


उत्तर कोरियाको सामना अमेरिका एक्लैले गर्न सक्छ : ट्रम्प

Posted on April 03, 2017 | views: 341

वासिङटन, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको साथ नदिएपछि अमेरिका एक्लै उत्तर कोरियाको सामना गर्न सक्षम रहेको बताएका छन् । ट्रम्पले बेलायती पत्रिकालाई अन...

Read More

बगदादमा आत्मघाती विष्फोट, १५ को मृत्यु

Posted on March 30, 2017 | views: 299

बगदाद, चैत १६ । इराकी राजधानी बगदादमा बुधबार भएको आत्मघाती ट्रक बम विष्फोटमा परी १५ जनाको ज्यान गएको छ । विष्फोटमा ४५ जना मानिसहरु घाइते भएका छन् ।

Read More


रसियामा शक्तिशाली भूकम्प

Posted on March 29, 2017 | views: 284

मस्को, चैत १६ । रसियाको सूदूरपूर्वमा रहेको कामान्डोस्र्किये ओस्ट्रभा नजिकै आज बिहान शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प छ दशमलव ९ म्याग्निच्युडको रहेको बताइएको छ ।&nbs...

Read More

हङकङमा पहिलो महिला प्रमुख

Posted on March 27, 2017 | views: 227

हङकङ, चैत १४ । हङकङल पहिलो महिला प्रमुख पाएको छ । आइतबार चीनको समर्थन पाएकी क्यारी लामलाई हङकङको प्रमुख चुनिएकी हुन् । हङकङमा ७३ लाख मानिसहरुको जनसंख्या रहेको भए पनि ध...

Read More

बंगलादेशको बम विष्फोटमा परी छ को मृत्यु

Posted on March 26, 2017 | views: 203

ढाका, चैत १३ । बंगलादेशमा शनिबार भएको बम विष्फोटमा परी दुई प्रहरीसहित छ जनाको ज्यान गएको छ । बंगलादेशको उत्तरपूर्वी सिल्हेटमा यस किसिमको विष्फोट भएको हो । बंगलादेशको प...

Read More

भेनेजुयलाका राष्ट्रपतिद्वारा सहयोगको लागि अपिल

Posted on March 25, 2017 | views: 208

काराकास, चैत १२ । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले मुलुकको औषधि अभावको समस्या समाधानको लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघमा आग्रह गरेका छन् । भेनेजुयलाका राष्ट्र...

Read More

गेट्स पुनः विश्वकै सबैभन्दा धनी, ट्रम्पको सम्पत्ति घट्यो

Posted on March 21, 2017 | views: 427

काठमाडौं, चैत ८ । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स म्यागाजिनले प्रकाशित गरेको विवरणअनुसार सन् २०१६...

Read More

उत्तर प्रदेशमा मुख्यमन्त्री बनेसँगै भारतीय बजार अन्योलमा

Posted on March 20, 2017 | views: 279

नयाँ दिल्ली, चैत ७ । आइतबार भारतको उत्तर प्रदेशमा मुख्यमन्त्रीको शपथ लिएका आदित्यनाथ योगीको आगमनपछि भारतीय बजारमा अन्योलता बढेको छ । आजको बजारमा भारतीय सेयर सूचकमा पनि...

Read More

अवैध कामदारलाई देश छाड्न साउदीको तीन महिनाको समय

Posted on March 20, 2017 | views: 198

 जिदाह, चैत ७ । साउदी अरेबियाले आफ्नो मुलुकमा रहेका अवैध बसोवास गर्ने मानिसहरु र श्रम नियम उलंघन गरी बसेका कामदारहरुलाई ९० दिनमा आफ्नो मुलुक छाड्न समय दिएको छ । साउदी अरेबियाले आफ्नो ‘हिंसारहि...

Read More

अफगानीहरुको जीवनको मूल्य कति ?

Posted on March 20, 2017 | views: 284

वासिङटन, चैत ७ । सन् २०१४ को मार्च महिनामा अमेरिकी सेनाले एक अफगानी नागरिकलाई उनको सर्वसाधारण छोरा इरानको सीमानजिकै निर्दोष हुँदा पनि मारिए पछि सान्त्वनाको लागि एक हजा...

Read More

ट्रम्पको भवनमा रसियाको लगानी

Posted on March 19, 2017 | views: 227

मियामी/मस्को, चैत ६ । पछिल्लो समय गरिएको अध्ययनको क्रममा ६३ रसियनहरुले सातओटा ट्रम्पको ब्राण्डका विलासी भवनहरुमा करिब १० करोड अमेरिकी डलरबराबरको रकम लगानी गरिरहेको पाइ...

Read More

आतंकवादी भएको हुनसक्ने आशंकामा बंगलादेशमा चार मारिए

Posted on March 16, 2017 | views: 276

ढाका, चैत ३ । बंगलादेशको प्रहरीले  प्रतिबन्धित इस्लामिक संगठनका चारजना सदस्यहरु मारिएको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार उनीहरु दक्षिणपूर्वी क्षेत्र...

Read More

‘मोसुल आक्रमण अन्तिम चरणमा’

Posted on March 15, 2017 | views: 205

बगदाद, चैत २ । इराकी प्रधानमन्त्री हैडर अल–अबाडीले इराक सरकारको मोसुलमा गरिएको आईएसविरोधी कारबाही अन्तिम चरणमा पुगेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको यो क्षेत्र...

Read More

बर्लिन विमानस्थलमा आन्दोलन, ६६० उडानहरु रद्ध

Posted on March 14, 2017 | views: 205

बर्लिन, चैत १ । जर्मनीको बर्लिन विमानस्थलमा भएको आन्दोलनका कारण छ सय ६० उडानहरु प्रभावित भएका छन् । कर्मचारीहरुले आफ्नो तलब तथा सेवा सुविधाको विषयलाई लिएर गरेको आन्दोल...

Read More

चीन–म्यानमारको सीमामा भीडन्त, दर्जनभन्दा बढीको मृत्यु

Posted on March 14, 2017 | views: 385

यान्गुन, चैत १ । चीन र म्यानमारको सीमाक्षेत्रमा विद्रोहीसँग भएको  भीडन्तमा एक दर्जनभन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय अशान्त रहेको यो क्षेत्रमा म्यानमारका २० ...

Read More

फोहोरको पहिरोमा परी इथियोपियामा कम्तीमा ४८ जनाको मृत्यु

Posted on March 13, 2017 | views: 235

अदिस अबाबा, फागुन ३० । इथियोपियाको राजधानी सहर अदिस अबाबामा रहेको ठूलो डम्पिङ साइडमा गएको पहिरोमा परी कम्तीमा ४८ जनाको ज्यान गएको छ । 

Read More


भारतको निर्वाचनमा जनता पार्टीलाई महत्वपूर्ण सफलता

Posted on March 12, 2017 | views: 242

नयाँ दिल्ली, फागुन २९ । भारतीय जनता पार्टीले भारतको विभिन्न पाँच राज्यमा भएको निर्वाचनमा भारतीय जनता पार्टीले महत्वपूर्ण जित हासिल गरेको छ । शनिबार भएको मतगणनामा भारती...

Read More

आतंकवादको मुख्य चपेटामा मुस्लिमहरु : इटाली

Posted on March 10, 2017 | views: 227

रोम, फागुन २७ । इटालीका राष्ट्रपति सर्जियो माट्टारेलाले विहीबार आतंकवादको अपेटामा मुस्लिमहरु रहेको बताएका छन् । पछिल्लो समय इटालीमाथि आतंकवादी आक्रमणको विषयलाई लिएर वि...

Read More

स्वीट्जरल्याण्डमा प्रहरीको गोली लागी दुईको मृत्यु

Posted on March 10, 2017 | views: 205

जेनेभा, फागुन २७ । विहीबार स्वीट्जरल्याण्डको उत्तरपश्चिमी क्षेत्रमा रहेको बासेल क्याफेमा प्रहरीको गोली लागी दुई जनाको ज्यान गएको छ । गोली लागेका अर्का एकजना गम्भीर घाइ...

Read More

ग्वाटेमालामा आगलागी, २१ बालिकाको मृत्यु

Posted on March 09, 2017 | views: 244

ग्वाटेमाला, फागुन २६ । ग्वाटेमालामा बुधबार लागेको आगलागीबाट कम्तीमा २१ बालिकाहरुको ज्यान गएको छ । ग्वाटेमालाको दुव्र्यवहारमा परेका बालिकाहरुलाई राख्ने एक घरमा उक्त आगलागी भएको हो ।  उक्त घरमा ...

Read More

म्यानमारमा विद्रोहीसँगको भीडन्तमा ३० को मृत्यु

Posted on March 07, 2017 | views: 257

याङ्गुन, फागुन २४ । म्यानमार र चीनको सीमानामा नजिकै विद्रोही र सुरक्षाकर्मीको बीचमा भएको भीडन्तमा परी ३० जनाको ज्यान गएको छ । म्यानमारको कोकाङ क्षेत्रको लाउकाई सहरमा स...

Read More

अमेरिकाको प्रतिबन्धको सूचीबाट इराक हट्यो

Posted on March 07, 2017 | views: 211

वासिङटन, फागुन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भ्रमण प्रतिबन्धको सूचीबाट इराकलाई हटाउने निर्णय गरेका छन् । यसअघिको १२० दिनको भ्रमण प्रतिबन्धको लागि वि...

Read More