दार्जिलिङ समस्या समाधान गर्न मुख्यमन्त्री बनर्जी लचक बन्ने

Posted on July 12, 2017 | views: 653

काठमाडौं, असार २८ । दार्जिलिङमा पूर्ण शान्ति स्थापना गरिने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलन जारी र...

Read More

उत्तर कोरियालाई अमेरिकाको जवाफ, ग¥यो एन्टी मिसाइल परीक्षण

Posted on July 12, 2017 | views: 295

वासिङटन, असार २८ । अमेरिकी सेनाले विवादास्पद मिसाइल सुरक्षा प्रणाली (थाड)को सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएको छ । अमेरिकाले प्यासिफिक सागरमा उक्त परीक्षण गरेको ...

Read More

हतियार बेच्नेमा रसिया दोस्रो

Posted on July 11, 2017 | views: 272

मस्को, असार २७ । रसिया विश्वको दोस्रो सबैभन्दा ठूलो हतियार बिक्री गर्ने मुलुकको रुपमा यथावत रहेको छ । विश्वको हतियारको बजारमा १७ प्रतिशतको हिस्साको साथ रसिया विश्वको द...

Read More

अमेरिकी सैन्य विमान दुर्घटना हुँदा कम्तीमा १६ को मृत्यु

Posted on July 11, 2017 | views: 526

वासिङटन, असार २७ । अमेरिकाको सैन्य विमान मिसिसिपीमा सोमबार दुर्घटना हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार मध्य मिसिसिपी राज्यम...

Read More

तीर्थयात्री बोकेको बसमा आतंकवादी आक्रमण, सातको मृत्यु

Posted on July 11, 2017 | views: 176

नयाँ दिल्ली, असार २७ ।  भारतको अमरनाथ जान हिँडेका तीर्थयात्री बोकेको बसमा आतंकवादी आक्रमण भएको छ । भारतको अनन्तनागमा सो आक्रमण भएको हो । आक्रमणमा परी सात जना...

Read More

ट्रम्पका छोराले रसियन वकिल भेटेको पुष्टि

Posted on July 10, 2017 | views: 278

वासिङटन, असार २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा पनि रसिया–अमेरिका सम्बन्ध विवादमा मुछिएका छन् । डोनाल्ड ट्रम्प जुनियरले रसियन वकिललाई भेटेको पुष्टि भएसँगै ...

Read More

इराकद्वारा मोसुल आईएसमुक्त भएको घोषणा

Posted on July 10, 2017 | views: 296

मोसुल, असार २६ । आईएसको महत्वपूर्ण गढ मानिएको मोसुल सहर इराकी सेनाको नियन्त्रणमा आएको छ । इराकी प्रधानमन्त्री हैदर अल–आबदीले आइतबार मोसुल पुगेर यस्तो घोषणा गरेका हुन् ...

Read More

दबाब खेप्न नसकेपछि भेनेजुयलाका विपक्षी नेता थुनामुक्त

Posted on July 09, 2017 | views: 219

काराकास, असार २५ । भेनेजुयलाको सरकारले विपक्षी नेता लियोपोल्डो लोपेजलाई जेलमुक्त गरेको छ । लामो समयदेखि यस विषयमा भेनेजुयलामा भइरहेको आन्दोलनको अगाडि भेनेजुयलाको सरकार...

Read More

कतारले अवस्थाको गम्भीरता बुझेन – अरब मुलुकहरु

Posted on July 06, 2017 | views: 284

कायरो, असार २२ । साउदी अरेबिया लगायतका चार मुलुकहरुले कतारले अवस्थाको गम्भीरता नबुझेको आरोप लगाएका छन् । कतारलाई पठाइएको १३ बुँदे मागमा नकारात्मक प्रतिक्रिया आएपछि अरब...

Read More

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

Posted on July 06, 2017 | views: 196

वासिङटन, असार २२ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने भएको छ । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेसँगै अमेरिकाले यस्तो तयारी गरेको हो । 
...

Read More

‘मिसाइल परीक्षण अमेरिकालाई उपहार’ –किम जोन

Posted on July 05, 2017 | views: 247

पियोन्जन, असार २१ । उत्तर कोरियाली नेता किम जोन उनले बुधबार अमेरिकालाई मिसाइल परीक्षणको उपहार दिएको बताएका छन् । प्रत्येक वर्षको जुलाई ४ तारिखमा मनाइने अमेरिकाको स्वतन...

Read More

‘रसिया–चीन सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो अवस्थामा’

Posted on July 04, 2017 | views: 262

बेइजिङ, असार २० । चिनियाँ राष्ट्रपति सि जिन पिङले अहिले रसिया–चीन सम्बन्ध अहिलेसम्मकै सबैभन्दा राम्रो अवस्थामा रहेको बताएका छन् । साथै उनले जी२० का मुलुकहरुले बहुपक्षी...

Read More

उत्तर कोरियाले ग¥यो अर्को मिसाइल परीक्षण

Posted on July 04, 2017 | views: 238

सोल, असार २० । उत्तर कोरियाले आफ्नो पश्चिमी क्षेत्रबाट शक्तिशाली मिसाइल परीक्षण गरेको छ । जापान र दक्षिण कारियाका अधिकारीहरुले स्थानीय समयअनुसार नौ बजेर ४० मिनेटमा उत्तर कोरियाले सो परीक्षण गरेको ब...

Read More

आत्मघाती बम विष्फोटमा परी सिरियामा १८ मारिए

Posted on July 03, 2017 | views: 197

दमास्कस, असार १९ । सिरियाको राजधानी सहरमा भएको आत्मघाती कार बम विष्फोटमा परी १८ जनाको ज्यान गएको छ । आइतबार सुरक्षाकर्मीहरुलाई लक्षित गरी यो आक्रमण गरिएको हो । 

सिरियामा मानव अधिकारक...

Read More

सिक्किममा बढ्यो तनाव, युद्ध हुनसक्ने विज्ञको चेतावनी

Posted on July 03, 2017 | views: 476

बेइजिङ, असार १९ । चिनियाँ विज्ञहरुले सोमबार सिक्किमको द्वन्द्व सही तरिकाले समाधान गर्न नसकिएको अवस्थामा युद्ध हुनसक्ने चेतावनी दिएका छन् । पछिल्लो समय भारतको सिक्किम स...

Read More

कतारलाई माग पूरा गर्न ४८ घण्टाको म्याद थप

Posted on July 03, 2017 | views: 275

रियाद, असार १९ । साउदी अरेबिया र अन्य तीन अरब मुलुकहरुले कतारलाई माग पूरा गर्नको लागि दिइएको समयसीमा ४८ घण्टा थप गर्ने निर्णय गरेका छन् । आइतबार कतारलाई यसअघि दिइएको स...

Read More

धार्मिक स्वतन्त्रता प्रदान गर्ने ट्रम्पको प्रतिबद्धता

Posted on July 02, 2017 | views: 175

वासिङटन, असार १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रताको प्रत्याभूति गराइने बताएका छन् । पछिल्लो समय अमेरिकी अदालतले ट्रम्पको छ मुलुकहरुम...

Read More

चिनियाँ राष्ट्रपति पहिलोपटक हङकङ भ्रमणमा

Posted on June 29, 2017 | views: 261

बेइजिङ, असार १५ । चिनियाँ राष्ट्रपति सि जिन पिङले पहिलोपटक हङकङको भ्रमण गरेका छन् । 

बेलायतको उपनिवेशबाट मुक्त भएको २० औं ...

Read More

भेनेजुयलाको सर्वोच्च अदालतमा प्रहरीको हेलिकप्टरद्वारा आक्रमण

Posted on June 28, 2017 | views: 253

काराकास, असार १४ । भेनेजुयलाको सर्वोच्च अदालतमा प्रहरीको हेलिकप्टर प्रयोग गरी आक्रमण गरिएको छ । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले यो आक्रमणलाई  आतंकवादी आक्र...

Read More

ट्रम्प आएपछि अमेरिका मन पराउने घटे

Posted on June 27, 2017 | views: 339

वासिङटन, असार १३ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प आएपछि विश्वव्यापीरुपमा अमेरिका मन पराउने मानिसहरुको संख्यामा उल्लेख्य गिरावट आएको एक सर्वेक्षणले देखाएको छ...

Read More

उत्तरद्वारा दक्षिण कोरियाको ओलम्पिक आयोजनाको प्रस्ताव अस्वीकार

Posted on June 27, 2017 | views: 270

सोल, असार १३ । उत्तर कोरियाले दक्षिण कोरियाले गरेको आगामी हिउँदे ओलम्पिक संयुक्तरुपमा आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनले ...

Read More

पर्यटक बोकेको डुङ्गा डुब्दा कम्तीमा नौ को मृत्यु, २८ बेपत्ता

Posted on June 26, 2017 | views: 266

कोलम्बिया, असार १२ । कोलम्बियामा पर्यटक बोकेको डुङ्गा दुर्घटनामा परेको छ । यो दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । आइतबार कोलम्ब...

Read More

जापानमा भूकम्पको धक्का, दुई घाइते

Posted on June 25, 2017 | views: 221

टोकियो, असार ११ । जापानमा आज पाँच दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमा परी कम्तमिा दुई जना मानिसहरु घाइते भएको जानकारी दिइएको छ । 
<...

Read More

तेल ट्यांकरमा आगलागी हुँदा पाकिस्तानमा कम्तीमा एक सय २३ को मृत्यु

Posted on June 25, 2017 | views: 268

बहावालपुर, असार ११ । पाकिस्तानको बहावालपुर सहरमा तेल बोक्ने गाडीमा लागेको आगोको कारण कम्तीमा एक सय २३ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार ट्यांकरबाट झरिरहेको तेल थाप्न पु...

Read More

चीनमा भीषण पहिरो, कम्तीमा एक सय बेपत्ता

Posted on June 24, 2017 | views: 632

बेइजिङ, असार १० । चीनको सिचुवान प्रान्तमा शुक्रबार राति गएको पहिरोमा परी कम्तीमा एक सय जना मानिसहरु बेपत्ता भएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार ची...

Read More