उत्तर कोरियाले बनायो अत्याधुनिक न्युक्लियर हतियार

Posted on September 03, 2017 | views: 427

सोल, भदौ १८ । उत्तर कोरियाले अत्याधुनिक न्युक्लियर हतियार निर्माण गरेको दाबी गरेको छ । लगाताररुपमा मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले अत्याधुनिक न्युक्लियर हतिया...

Read More

भारतको नोट फिर्ताको निर्णय पूरै असफल

Posted on August 31, 2017 | views: 196

नयाँ दिल्ली, भदौ १५ । भारतले केही समयअघि ल्याएको नोट फिर्ताको निर्णय पूर्णरुपमा असफल देखिएको छ ।  भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सार्वजनिक गरेको विवरणअनुसार भारतका ९९ प्रतिशत प...

Read More

२० लाखभन्दा बढी मुस्लिमले सुरु गरे हजयात्रा

Posted on August 31, 2017 | views: 221

मक्का, भदौ १५ । विश्वभरका २० लाखभन्दा बढी मुस्लिमहरुले बुधबार इस्लामको सबैभन्दा पवित्र स्थल मानिने हजको यात्रा सुरु गरेका छन् । यस वर्ष इरानको सिया मुस्लिमको बाहुल्यता रहेको जायरिन–ए–हजबाट पनि उल्ल...

Read More

अमेरिकामा हार्वी आँधीको कारण २३ अर्ब डलरको नोक्सानी

Posted on August 31, 2017 | views: 185

होउस्टन, भदौ १५ ।  अमेरिकामा हालसालै आएको बाढीको कारण २३ अर्ब अमेरिकी डलरबराबरको नोक्सानी भएको विवरण सार्वजनिक भएको छ । आँधीपछि आएको बाढीको कारण उक्त क्षति भएको ह...

Read More

भारतीय प्रहरी हिरासतभित्रै नेपालीको मृत्यु, आईजीपीसहित ८ प्रहरी पक्राउ

Posted on August 30, 2017 | views: 928

नयाँ दिल्ली, भदौ १४ । भारतको अनुसन्धान ब्यूरो (सीबीआई)ले प्रहरी हिरासतभित्र नेपालीको मृत्यु भएको घटनामा भारतको साउथ रेन्जका  प्रहरी महानिरीक्षक (आईजीपी) र थप सात ...

Read More

तीन सन्तानका बाबु बने किम जोन

Posted on August 29, 2017 | views: 952

सोल, भदौ १३ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन तीन सन्तानका बाबु बनेका छन् । मंगलबार सार्वजनिक भएको एक विवरणले उनी गएको फेब्रुअरी महिनामा तीन सन्तानको बाबु बनेक...

Read More

काबुलमा अमेरिकी दूतावासनजिकै बम विष्फोट

Posted on August 29, 2017 | views: 181

काबुल, भदौ १३ । अफगानिस्तानको राजधानी सहर काबुलमा रहेको अमेरिकी दूतावासनजिकै आज विष्फोट गराइएको छ । यो विष्फोटमा परी कम्तीमा एक जनाको ज्यान गएको छ भने आठ जना मानिसहरु ...

Read More

डोकलाम विवादमा आफ्नो जित भएको चीनको दाबी

Posted on August 29, 2017 | views: 262

बेइजिङ, भदौ १३ । चीनले भारतसँगको डोकलाम विवादमा अफ्नो जित भएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले भारतीय सेनाहरु सीमा नाघेर भारततर्फ गएकोमा आभार व्यक्त गरेको छ ।...

Read More

जापानी भूमि हुँदै उत्तर कोरियाको मिसाइल परीक्षण

Posted on August 29, 2017 | views: 191

सोल, भदौ १३ । उत्तर कोरियाले जापानी समुद्रमा मिसाइल परीक्षण गरेको छ । आज बिहान उत्तर कोरियाले सो मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले गरेको मिसाइल परीक्षण जापानको ...

Read More

अमेरिकामा भीषण बाढी, मानिसहरुलाई सुरक्षित रहन आग्रह

Posted on August 28, 2017 | views: 324

होउस्टन, भदौ १२ । अमेरिकामा आएको ‘हार्वी’ नामक आँधीले आतंक फैलाएको छ । भयंकररुपमा भएको वर्षपछि आएको बाढीको कारण मानिसहरुको घरको तल्लो तला पानीले भरिएको छ । होउस्टन निव...

Read More

फ्रान्सेली राष्ट्रपतिको सय दिनको मेकअप खर्च करिब ३२ लाख

Posted on August 28, 2017 | views: 275

पेरिस, भदौ १२ । फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोनले एक सय दिनमा मेकअपमा करिब ३१ लाख ७० हजार नेपाली रुपैयाँबराबर खर्च गरेको विवरण सार्वजनिक भएको छ । यो विवरण सार्...

Read More

अफगानिस्तानमा कार बम आक्रमण, कम्तीमा १३ को मृत्यु

Posted on August 28, 2017 | views: 188

काबुल, भदौ १२ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मण्डमा कार बम आक्रमण भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार उक्त आक्रमणमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ । आइतब...

Read More

म्यानमारमा हिंसाको कारण हजारौं विस्थापित

Posted on August 28, 2017 | views: 377

याञ्गुन, भदौ १२ । म्यानमारमा पछिल्लो दुई दिनयता भड्किएको हिंसाको कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । 

म्यानमारका अल्...

Read More

अमेरिकाविरुद्ध लड्न नागरिकलाई तयार पार्दै भेनेजुयला

Posted on August 27, 2017 | views: 260

काराकास, भदौ ११ । भेनेजुयलाले अमेरिकाविरुद्ध लड्नको लागि आफ्ना नागरिकहरुलाई तयार पार्ने कार्य सुरु गरेको छ । भेनेजुयलामाथिको अमेरिकाको प्रतिबन्ध तथा ट्रम्पको सैन्य अभि...

Read More

पाकिस्तानको खानेपानीमा अत्यधिक आर्सेनिक, छ करोड मानिसहरु उच्च जोखिममा

Posted on August 24, 2017 | views: 400

इस्लामावाद, भदौ ८ । पाकिस्तानमा जमिनमुनिको पानी खाने छ करोड मानिसहरु उच्च जोखिममा रहेको एक विवरणले देखाएको छ । खानेपानीको समस्या रहेको क्षेत्रका छ करोड मानिसहरुले प्रय...

Read More

ब्राजिलमा डुङ्गा डुब्दा कम्तीमा १० को मृत्यु

Posted on August 24, 2017 | views: 213

रियो दि जेनेरियो, भदौ ८ । ब्राजिलको सिङ्गु नदीमा ७० जना मानिसहरु बोकेको डुङ्गा डुब्दा कम्तीमा १० जना मानिसहरुको ज्यान गएको छ । बुधबार ब्राजिलका अधिकारीहरुले दिएको जानक...

Read More

अर्को मिसाइल बनाउँदै उत्तर कोरिया

Posted on August 23, 2017 | views: 473

सोल, भदौ ७ । उत्तर कोरियाले अर्को मिसाइल बनाइरहेको विवरण सार्वजनिक भएको छ । आज सार्वजनिक भएको फोटोले उत्तर कोरियाको अर्को शक्तिशाली मिसाइल निर्माण भइरहेको देखाएको हो ।...

Read More

अमेरिकाको निशानामा रसिया र चीन

Posted on August 23, 2017 | views: 445

वासिङटन, भदौ ७ । अमेरिकाले उत्तर कोरियाको विषयलाई लिएर रसियन तथा चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले उत्तर कोरियाको न्युक्लियर हतियारको कार्यक्रमलाई स...

Read More

भारतको पश्चिम बंगालमा बाढीबाट एक सय ५२ को मृत्यु

Posted on August 22, 2017 | views: 189

नयाँ दिल्ली, भदौ ६ । भारतको पश्चिम बंगालमा बढीको कारण एक सय ५२ जनाको ज्यान गएको छ । अगष्ट १० यता अविरल वर्षापछि यो क्षेत्र प्रभावित बनेको हो । मुख्यमन्त्री ममता बनर्जी...

Read More

अमेरिकी विमान सिँगापुरमा दुर्घटना, १० जना बेपत्ता

Posted on August 21, 2017 | views: 408

काठमाडौं, भदौ ५ । अमेरिकी जलसेनाको एउटा पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा दुर्घटना भएको छ । उक्त पानी जहाज तेल बोकेको एक व्यवसायिक पानीजहाजसँग ठोक्किएको हो । यो दु...

Read More

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, २३ को मृत्यु, चार सयभन्दा बढी घाइते

Posted on August 20, 2017 | views: 321

नयाँ दिल्ली, भदौ ४ । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ को ज्यान गएको छ । शनिबार भएको यो दुर्घटनामा परी थप चार सयभन्दा बढी मानिसहरु घाइते भएका छन...

Read More

बार्सिलोना हमलामा १३ को मृत्यु, कम्तीमा ५० घाइते

Posted on August 18, 2017 | views: 186

बार्सा, भदौ २ । स्पेनको पर्यटकीय सहर बार्सिलोनामा भएको आतंककारी हमलामा १३ जनाको मृत्यु भएको स्पेनी प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार कम्तीमा ५० जना घाइते भएका छन् ...

Read More

२०१७ मा भारतमा करिब छ सय किसानद्वारा आत्महत्या

Posted on August 17, 2017 | views: 447

मुम्बई, भदौ १ । भारतको महाराष्ट्रमा सन् २०१७ को सुरुवाती आठ महिनामा पाँच सय ८० किसानहरुले आत्महत्या गरेका छन् । भारतको आधिकारिक विवरणअनुसार किसानहरुको आत्महत्याको स्पष...

Read More

दलितलाई साथ दिँदा समाजबाटै बहिष्कार

Posted on August 17, 2017 | views: 213

नयाँ दिल्ली, भदौ १ । भारतको तेलंगाना राज्यकी एक महिलाले दलितलाई साथ दिँदा समाजबाटै बहिष्कारको सामना गर्नुपरेको छ । ५० वर्षीया समा इन्दिरा त्यहाँको उपल्लो जात मानिने रेड्डी समुदायकी हुन् । उनले एक द...

Read More

कोरियन प्रायद्वीपमा युद्ध हुँदैन : दक्षिण कोरिया

Posted on August 17, 2017 | views: 243

सोल, भदौ १ । दक्षिण कोरियाले कुनै पनि हालतमा तत्काल कोरियन प्रायद्वीपमा युद्ध हुने सम्भावना नरहेको बताएको छ  । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले आज यस्तो बत...

Read More