राधी जलविद्युुत् कम्पनीले ७ करोड रुपैयाँको साधारण शेयर जारी गर्ने

Posted on June 18, 2017 | views: 389

काठमाडौं, असार ४ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साढे सात करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन गर...

Read More

सेयर बजार : करिब तीन अर्बको कारोबार

Posted on June 17, 2017 | views: 375

काठमाडौँ, असार ३ । धितोपत्र बजारमा यो साता रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो । <...

Read More

ब्रोकर कम्पनीप्रति धितोपत्र बोर्ड आक्रामक

Posted on May 21, 2017 | views: 2093

काठमाडौं । ब्रोकर कम्पनीहरुप्रति धितोपत्र बोर्ड पछिल्लो समय निकै नै आक्रामकरुपमा प्रस्तुुत भएको छ । बोर्डले पूँजीबजार सुुधारका लागि ब्रोकर कम्पनीहरुलाई संस्थागत सुुशास...

Read More

निर्वाचनको उत्साह सेयर बजारमा

Posted on May 02, 2017 | views: 555

काठमाडौँ, वैशाख १९ । स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । 

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब रु ९३...

Read More

सेयर कारोबार सामान्य बढ्यो

Posted on April 27, 2017 | views: 639

काठमाडौँ, वैशाख १४ । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजा...

Read More

छ्याङ्दी हाइड्रो पावरले साधारण शेयर निष्कासन गर्ने

Posted on April 25, 2017 | views: 657

काठमाडौं, वैशाख १२ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएको हो ।&...

Read More

दोहोरो अङ्कले घट्यो सेयर बजार

Posted on April 18, 2017 | views: 492

काठमाडौँ, वैशाख ५ । निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा अडिए...

Read More

स्थानीयलाई वाचिम्ले लघु जलविद्युुतको सेयर खुला

Posted on April 06, 2017 | views: 426

भोजपुर, चैत्त २४ । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । 

वाच...

Read More

कहाँबाट आयो सेयर बजारमा अर्बौं रुपैयाँ ?

Posted on April 03, 2017 | views: 485

काठमाडौं । नेपाली सेयर बजार एकाध व्यक्तिहरुको मुुठीमा रहेको कुुरा सेयर बजारमा देखिएको पछिल्लो उतारचढावले पनि पुष्टि भएको छ । अघिल्लो सातासम्म १२ सय अंकको हाराहारीमा रह...

Read More

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

Posted on March 28, 2017 | views: 415

काठमाडौँ, चैत १५ । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । 

बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार ...

Read More

विराटनगरबाटै सेयरको कारोबार सुरु

Posted on March 27, 2017 | views: 502

मोरङ, चैत १४ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । 

प्रालिको शाख...

Read More

एक अर्ब बढीको सेयर कारोबार

Posted on March 26, 2017 | views: 439

काठमाडौँ, चैत १३ । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । 

लगातार घट्दै आएको बजारमा पछिल्लो...

Read More

माहुली वित्तीय संस्थाको एक करोड २० लाखको आईपीओ आउँदै

Posted on March 19, 2017 | views: 488

काठमाडौं, चैत ६ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले धितोपत्र बोर्डबाट प्राथमिक शेयर निष्कासनको अनुमति पाएको छ । संस्थाले बोर्डबाट प्रतिकित्ता १०० अंकित मूल्य ...

Read More

नेप्सेमा सामान्य सुधार

Posted on March 18, 2017 | views: 457

काठमाडौँ, चैत ५ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । 

यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ ।

गत...

Read More

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ खुल्यो

Posted on March 15, 2017 | views: 383

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओ जारी गरेको छ । बैंकले मंगलबारबाट कुल २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्कासन गरेको हो ।

Read More


कुमारी बैंकको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर

Posted on March 02, 2017 | views: 535

काठमाडौं, फागुन १९ । कुमारी बैंक लिमिटेडले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकको हकप्रद सेयर निष्कास...

Read More

युनाइटेड मोदीको आजबाट १७ करोडको आईपीओ निष्कासन, कहाँ बुझाउने आवेदन ?

Posted on March 02, 2017 | views: 618

काठमाडौं, फागुन १९ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले बिहीबार (फागुन १९) देखि कुल १७ करोड २५ लाख रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले प्रतिशेयर स...

Read More

नेप्से परिसूचकमा ४.१६ अंकको कमी, पाँच समूहको कारोबार घट्यो

Posted on February 20, 2017 | views: 443

काठमाडौं, फागुन ९ । सोमबार नेप्से परिसूचकमा ४ दशमलव १६ अंकले कमी आएको छ । आइतबार दोहोरो अंकले बढेको नेप्सेमा आज गिरावट आउँदा १३६५ दशमलव ११ अंकमा पुगेर बन्द भएको हो । स...

Read More

आइतबारको सेयर बजार २५.५ अंकले वृद्धि

Posted on February 19, 2017 | views: 469

काठमाडौं, फागुन ८ । गत साताको अन्तिमतिर दोहोरो अंकले बढेको सेयर बजार साताको पहिलो दिन आज पनि दोहोरो अंकले वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५० अंकले ...

Read More

नेप्से २७ अंकले वृद्धि, ६ समूहको सूचकांक बढ्यो

Posted on February 16, 2017 | views: 342

काठमाडौं, फागुन ५ । साताको अन्तिम दिन बिहीबार नेप्से २७.०५ अंकको वृद्धिसँगै १३४३.८५ अंकमा पुगेर बन्द भएको हो । उत्पादनमूलक र अन्यबाहेक विहीबार कारोबार भएका सबै समूह बढ...

Read More

नेप्सेमा १५ अंकको गिरावट

Posted on February 06, 2017 | views: 354

काठमाडौं, माघ २४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार १५ दशमलव ६६ अंकको गिरावट आएको छ । साताको दोस्रो दिन नेप्सेमा सो अंकको कमीका कारण १३ सय ४८ दशमलव ८४ अंकमा कायम...

Read More

नेप्सेमा ‘अड लट’ कारोबार हुने

Posted on February 04, 2017 | views: 2680

काठमाडौँ, माघ २२ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ । 

नेप्सेका अनुसार...

Read More

नेप्से ०.५३ प्रतिशतले घट्यो

Posted on February 02, 2017 | views: 439

काठमाडौं, माघ २० । साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशलमव ५३ प्रतिशतले घटेको छ । बिहीवार भएको सेयर कारोबारबाट नेप्से ७ दशमलव ३८ अंकले घट्दै १ हजार ३ सय ८२ दशमलव ...

Read More

सेयर बजारमा ६५ अङ्कले घट्यो

Posted on January 30, 2017 | views: 351

काठमाडौँ, माघ १७ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । 

निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइ...

Read More

ऋण काढेरै जलविद्युतमा सेयर लगानी

Posted on January 29, 2017 | views: 387

सोलुखुम्बु, माघ १६ । पञ्चनका राजन राईले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु. २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा ...

Read More