राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

Posted on May 11, 2017 | views: 315

बनेपा, वैशाख २८ । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । 

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ ...

Read More

पाँच करोड अवैध रकमसहित चिनिया पक्राउ

Posted on May 10, 2017 | views: 476

काठमाडौँ, वैशाख २७ । महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले आज बि...

Read More

होटलबाट अनैतिक क्रियाकलापमा संलग्न १२ जना पक्राउ

Posted on May 09, 2017 | views: 364

झापा, वैशाख २६ । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । 

Read More


प्रहरीको गुण्डा अपरेशन : एउटै खोरमा चक्रे र मनांगे

Posted on May 09, 2017 | views: 3264

काठमाडौं, बैशाख,२६। राजधानीका दुई कुख्यात डन चक्रे मिलन भन्ने मिलन गुरूङ र दिपक मनाङे उर्फ राजिव गुरूङ एउटै खोरमा थुनिएका छन् । दुई दशक देखि जानी दुस्मनीका रूपमा चिनिएका यी डन एकै पटक एउटै...

Read More

आठ प्रहरी निलम्बित

Posted on May 08, 2017 | views: 1594

धादिङ, वैशाख २५ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले आज प्रहरी हवल्दारसहित आठ प्रहरीलाई ...

Read More

घुस लिएको अभियोगमा नासु पक्राउ

Posted on May 08, 2017 | views: 290

इटहरी, वैशाख २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई...

Read More

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

Posted on May 08, 2017 | views: 208

लहान, वैशाख २५ । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ । 

<...

Read More

चितवनमा माइक्रोबसको ठक्करबाट मृत्यु

Posted on May 07, 2017 | views: 224

रत्ननगर (चितवन), वैशाख २४ । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ । 

आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कु...

Read More

हत्याका अभियुक्त पक्राउ

Posted on May 07, 2017 | views: 231

भक्तपुर, वैशाख २४ । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । 

कौशलटार, साग...

Read More

नेकपाका अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

Posted on May 07, 2017 | views: 343

गौशाला, वैशाख २४ । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । 

Read More


काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

Posted on May 07, 2017 | views: 350

चितवन, वैशाख २४ । खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रो...

Read More

चुनाव विरोधी गतिविधि गर्ने तीन पक्राउ

Posted on May 06, 2017 | views: 193

सिन्धुली, वैशाख २३ । सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का...

Read More

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

Posted on May 06, 2017 | views: 200

कपिलवस्तु, वैशाख २३ । भारतीय ट्रकको ठक्करबाट तौलिहवामा एकजनाको मृत्यु भएको छ । 

तौलिहवाबाट भैरहवातर्फ फलफूल बोेकेर गइरहेको युपी ५५टी ५४०५ नंको ट्रकको ठक्करबाट शुद्धोधन गाउँपालिका–६ ब...

Read More

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Posted on May 03, 2017 | views: 167

दमौली, वैशाख २० । तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । 

सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घा...

Read More

सेनाद्वारा सकेट बम नष्ट

Posted on May 03, 2017 | views: 190

उदयपुर, वैशाख २० । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मंगलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघार...

Read More

जिप जलाएको आरोपमा एक महिला पक्राउ

Posted on May 02, 2017 | views: 207

बर्दिया, वैशाख १९ । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राख...

Read More

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

Posted on May 02, 2017 | views: 245

सुरुङ्गा, वैशाख १९ । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । 


Read More


अधिकृतलाई उपचारका लागि काठमाडौँ पठाइयो

Posted on May 02, 2017 | views: 257

रसुवा, वैशाख १९ । खादाको पासो लगाई आज बिहान झुन्डिएको अवस्थामा फेला परेका निर्वाचन अधिकृत सन्तोष गिरीलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । 


प्रहरी नायब उपर...

Read More

कल वाइपास गर्ने पक्राउ

Posted on May 01, 2017 | views: 288

सुरुङ्गा, वैशाख १८ । प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ । 


Read More


सुरक्षा सतर्कता अपनाउने सेनाको निर्णय

Posted on May 01, 2017 | views: 256

काठमाडौँ, वैशाख  १८ । नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । 

Read More


सुडान काण्ड : तीन पूर्वआईजीपीलाई कैद तथा जरिवाना

Posted on April 30, 2017 | views: 608

काठमाडौं, वैशाख १७ । सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर ग...

Read More

बहालवाला डीआईजी असुरक्षित हुने मुलुकमा सर्वसाधारणको हविगत के होला ?

Posted on April 30, 2017 | views: 3884

काठमाडौं, वैशाख १७ । ‘प्रहरीसँग न दोस्ती न दुश्मनी, प्रहरीलाई ठिक्क ब्यालेन्समा राख्नु नै बुद्धिमत्ता हुन्छ’ अधिकांश सर्बसाधारणको मुखबाट निस्कने शब्द हो यो । ५/७ वर्ष ...

Read More

सीमा नाकाबाट दुई युवतीको उद्धार

Posted on April 30, 2017 | views: 273

कञ्चनपुर, वैशाख १७ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरे...

Read More

अदालत धम्क्याउँदै सरकार

Posted on April 29, 2017 | views: 7305

काठमाडौं । नेपाल प्रहरीको आईजीपी बढुवा प्रकरणमा आफूअनुकूल फैसला गराउन सरकार र सरकारका आसेपासेले सर्वोच्च अदालतका न्यायाधीशलाई धम्क्याउन थालेको रहस्य खुलासा भएको छ । सर...

Read More

तीन दिनदेखि बेपत्ता २ वर्षीय बालकको हत्या

Posted on April 29, 2017 | views: 182

लहान, वैशाख १६ । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काक...

Read More