बहालवाला डीआईजी असुरक्षित हुने मुलुकमा सर्वसाधारणको हविगत के होला ?

Posted on April 30, 2017 | views: 3872

काठमाडौं, वैशाख १७ । ‘प्रहरीसँग न दोस्ती न दुश्मनी, प्रहरीलाई ठिक्क ब्यालेन्समा राख्नु नै बुद्धिमत्ता हुन्छ’ अधिकांश सर्बसाधारणको मुखबाट निस्कने शब्द हो यो । ५/७ वर्ष ...

Read More

सीमा नाकाबाट दुई युवतीको उद्धार

Posted on April 30, 2017 | views: 264

कञ्चनपुर, वैशाख १७ । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरे...

Read More

अदालत धम्क्याउँदै सरकार

Posted on April 29, 2017 | views: 7293

काठमाडौं । नेपाल प्रहरीको आईजीपी बढुवा प्रकरणमा आफूअनुकूल फैसला गराउन सरकार र सरकारका आसेपासेले सर्वोच्च अदालतका न्यायाधीशलाई धम्क्याउन थालेको रहस्य खुलासा भएको छ । सर...

Read More

तीन दिनदेखि बेपत्ता २ वर्षीय बालकको हत्या

Posted on April 29, 2017 | views: 181

लहान, वैशाख १६ । सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काक...

Read More

चितवनमा दर्ताभएका २०४ हतियारमा २२ वटा मात्र सङ्कलन

Posted on April 26, 2017 | views: 299

रत्ननगर (चितवन) वैशाख १३ । स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखेर शुरु भएको हतियार सङ्कलन अभियान अन्तरगत चितवनमा अहिलेसम्म जम्मा २२ वटा हतियार सङ्कलन भएको छ । 

जिल्लामा दर्ता भएका...

Read More

सिलवालमाथि छानबिनको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश

Posted on April 25, 2017 | views: 3587

काठमाडौं, वैशाख १२ । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालमाथि कुनै पनि छानबिनको प्रक्रिया अघि नबढाउन सरकारको नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको छ । 

Read More


धनगढीमा हत्याको आरोपमा भाइ र छोरी पक्राउ

Posted on April 25, 2017 | views: 299

धनगढी,  वैशाख १२ । कैलालीको घोडाघोडी नगरपालिका-९गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । 

मानबहादुरकी...

Read More

डीआईजी सिलवालमाथि षड्यन्त्र कसको डिजाइनमा ?

Posted on April 25, 2017 | views: 5882

काठमाडौं, वैशाख १२ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी नवराज सिलवालमाथि सरकारले गरेको षड्यन्त्र सर्वोच्च अदालतको कारण तुहिएको छ । डीआईजी सिलवाललाई विना...

Read More

सिलवाललाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर

Posted on April 24, 2017 | views: 1580

काठमाडौं, वैशाख ११ । डीआईजी नवराज सिलवाललाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । अधिवक्ता पूर्णप्रसाद राजवं...

Read More

सिलवाललाई सिद्धाउन एकपछि अर्को षड्यन्त्र

Posted on April 23, 2017 | views: 15695

सर्वोच्च अदालतको मिति २०७३/१२/८ गतेको बृहत् पूर्ण इजलाशले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारलाई मिचेको ठहर गरी अदालतले दोस्रो स्थान दिएका प्रकाश अर्याललाई नेपाल ...

Read More

नक्कली सैनिक परीक्षार्थी पक्राउ

Posted on April 23, 2017 | views: 301

इटहरी, वैशाख १० । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि...

Read More

सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

Posted on April 23, 2017 | views: 304

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । 

काठमाडौँबाट लुक्लाका लागि उडेको नौ एनएएचआ...

Read More

आईजीपी प्रकरणः सरकारको तानाशाही प्रवृत्ति र न्यायपालिकाको चीरहरण

Posted on April 22, 2017 | views: 15086

काठमाडौं, ९ बैशाख । नेपाल प्रहरीलाई आफ्नै भातृसंगठन ठान्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका कारण आजफोर्स लथालिङ्ग भएको छ । देउवाको सुटकेशमोहलाई सुदूरपश्चिमे ...

Read More

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

Posted on April 22, 2017 | views: 245

मुस्ताङ, वैशाख ९ । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि ...

Read More

भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ

Posted on April 22, 2017 | views: 324

लहान, वैशाख ९ । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्...

Read More

घुस लिएको अभियोगमा तीन पक्राउ

Posted on April 22, 2017 | views: 255

चितवन, वैशाख ९ । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । ...

Read More

प्रहरीद्वारा ७० बिगाहा क्षेत्रफलको अफिम नष्ट

Posted on April 20, 2017 | views: 247

रुकुम, वैशाख ७ । दुई सातामा प्रहरीले रुकुमका विभिन्न ठाउँमा अवैध रुपमा ७० बिगाहा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको छ । 

...

Read More

सीआईबीलाई प्यारालाइज्ड गर्ने आईजीपीको रणनीति

Posted on April 20, 2017 | views: 5044

काठमाडौं, वैशाख ६ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको ठाडो निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत चार जना अनुसन्धान अधिकृत एकैपटक तानिएका छन् । निर्वाचन सेलम...

Read More

चितुवाको छालासहित वैतडीमा एक पक्राउ

Posted on April 19, 2017 | views: 203

वैतडी, ६ वैशाख । चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।&n...

Read More

दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते

Posted on April 19, 2017 | views: 199

लहान, वैशाख ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् । ...

Read More

लाखौं रकम ठगी गर्ने पक्राउ

Posted on April 18, 2017 | views: 287

नुवाकोट, वैशाख ५ । नुवाकोटको विभिन्न स्थानका व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक बतासेका ज्याम्बल तामाङलाई आज पक्राउ गरेको छ । 

नुवाकोट दाङसिंहका तीन महिलासँग ठम...

Read More

नवलपरासीमा भएको दुर्घटनामा दुईको मृत्यु, २८ घाइते

Posted on April 18, 2017 | views: 167

नवलपरासी, वैशाख ५ । नवलपरासीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा अरुणखोल...

Read More

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

Posted on April 18, 2017 | views: 242

भक्तपुर, वैशाख ५ । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ...

Read More

मैना सुनुवार हत्याकाण्ड : दश वर्षपछि जन्मकैदको फैसला

Posted on April 17, 2017 | views: 187

बनेपा, वैशाख ४  । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । 

जिल्ला अद...

Read More

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

Posted on April 17, 2017 | views: 164

नवलपरासी, वैशाख ४ । नवलपरासीमा भएको दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

सुनवल नगरपालिका–१२ बडेरास्थित पूर्व–पश्चिम राजमार्गमा पिकअ...

Read More