काठमाडौं बिजेश्वरीमा गोली चल्यो, एक घाइते

Posted on August 09, 2019 | views: 1257

काठमाडौं, साउन २४ । काठमाडौंको बिजेश्वरीमा केहिबेर अगाडि गोली चलेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलिसंगको मुठभेडमा एक ब्यक्ति घाइते भएका छन् ।

Read More


आईजी खनाल भन्छन् 'नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठन बनाउछौं'

Posted on August 08, 2019 | views: 740

काठमाडौं, साउन २३ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न लागी परेको बताएका छन् ।

Read More


ट्रायल पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने पक्राउ

Posted on August 07, 2019 | views: 313

भक्तपुर, साउन २२ । सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा पास गरिदिन्छु भन्दै ठगी गर्न खोज्ने एक जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Read More


विप्लव समूहका जिल्ला नेता पक्राउ

Posted on August 07, 2019 | views: 266

परासी, साउन २२ । सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्...

Read More

एपीएफ टोलीद्वारा स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित पक्राउ

Posted on August 07, 2019 | views: 229

महोत्तरी, साउन २२ । महोत्तरीको मटिहानी नगरपालिका ९ स्थित हनुमान चोकबाट सोमबार एपीएफ टोलीले स्रोत नखुलेको करीव २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
...

Read More

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on August 06, 2019 | views: 270

काठमाडौं, साउन २१ । ललितपुर इमाडोल बस्ने दाङ घर भएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Read More


संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

Posted on August 06, 2019 | views: 250

नवलपरासी(पश्चिम), साउन २१ । संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त बर्दघाट नगरपालिका-१२ सफईया बस्ने ४१ वर्षीय चैतराम मुसहरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।<...

Read More

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Posted on August 06, 2019 | views: 938

काठमाडौं, साउन २१ । धनुषाको औरही गाँउपालिका ६ चक्करचोक तथा जनकपुर महानगरपालिका ४ क्याम्पस चोकबाट सोमबार  एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न क...

Read More

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

Posted on August 06, 2019 | views: 451

काठमाडौं, साउन २१ । महोत्तरी जिल्लाको मट्टिहानी नगरपालिका ८ तुल्सीमाई भन्ने स्थानबाट साउन सोमबार  एपीएफ टोलीले १० लाख ३५ हजार २ सय ३६ रुपैयाँ बराबरको १५ के.जी. दा...

Read More

घुस लिएको आरोपमा अधिकृत पक्राउ

Posted on August 05, 2019 | views: 316

हेटौँडा, २० साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्...

Read More

स्कुटर र मोबाइल चोरी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

Posted on August 05, 2019 | views: 239

कास्की, साउन २० । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुबाट स्कुटर तथा मोबाइल फोन चोरी गर्ने कार्यमा संलग्न १७ वर्षीय २ किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

Read More


चोरी कार्यमा संलग्न व्यक्तिहरु विभिन्न धनमाल सहित पक्राउ

Posted on August 05, 2019 | views: 215

काठमाडौं, साउन २० । काठमाडौं महानगरपालिका-१५ डल्लुमा विभिन्न व्यक्तिहरुको कोठामा भएको चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संग्लन ६ जनालाई महानगरीय प्रहरी...

Read More

चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

Posted on August 05, 2019 | views: 293

काठमाडौँ, साउन २० । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ । 

Read More


अवैध लागूऔषध सहित एक जना पक्राउ

Posted on August 05, 2019 | views: 316

धनुषा, साउन २० ।  करिब ३ किलो अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनुषाको...

Read More

महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा अझै बढी विश्वासिलो हुनुपर्छ : महानिरीक्षक खनाल

Posted on August 04, 2019 | views: 448

काठमाडौं, साउन १९ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवंम् वसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासि...

Read More

नियन्त्रित लागूऔषध सहित पक्राउ

Posted on August 04, 2019 | views: 331

भक्तपुर, साउन १९ । सूर्यबिनायकबाट नियन्त्रित लागूऔषध सहित नुर्फिन ६ एम्पुल, भेनेजगम ६ एम्पुल, डाईजेल्याप ५ एम्पुल र सिरिन्ज ३ वटा सहित शनिबार प्रहरीले एक जनालाई पक्राउ...

Read More

चोरीमा संलग्न ३ जना पक्राउ

Posted on August 03, 2019 | views: 236

काठमाडौं, साउन १८ । बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक डेरा गरी बस्ने झापा घर भएका जस्मिन गौतमको कोठाबाट बिहीबार चोरी भएको सुनका गहनासहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरी...

Read More

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न चार जना पक्राउ

Posted on August 02, 2019 | views: 342

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिह...

Read More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Posted on August 02, 2019 | views: 257

काठमाडौं, साउन १७ । डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

Read More


एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Posted on August 02, 2019 | views: 139

काठमाडौँ, साउन १७ । बर्दियाको मधुवन नगरपालिका ३ कोठियाघाटबाट बिहिबार एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

Read More


जबर्जस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता

Posted on August 02, 2019 | views: 247

काठमाडौँ, साउन १७ । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ को तुलनामा आव २०७५-७६ मा जबर्जस्ती करणीक...

Read More

नागढुङ्गाबाट लागुऔषधसहित १ जना पक्राउ

Posted on August 01, 2019 | views: 227

काठमाडौं, साउन १६ । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठ...

Read More

चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

Posted on August 01, 2019 | views: 274

काठमाडौं, साउन १६ ।  काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

Read More


एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Posted on July 31, 2019 | views: 216

रुपन्देही, साउन १६ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट मंगलबार गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

Read More


११ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गर्ने दुई पक्राउ

Posted on July 31, 2019 | views: 242

नवलपरासी, साउन १५ । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । 

प...

Read More