प्रहरीका १३ एसपीको काज सरुवा, ४ जिल्लाका प्रहरी प्रमुख फेरिए

Posted on: July 31, 2022 | views: 518 सुशासन संवाददाता

काठमाडौं, साउन १५ । नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ । काज सरुवामा ४ जिल्लाका प्रहरी प्रमुख फेरिएका भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रभु प्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई दिइएको छ  ।

को-कहाँ पुगे ? हेर्नुस् सूची:




Share your thoughts!