सशस्त्र प्रहरीका १३ एसएसपीकाे सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

Posted on: July 02, 2022 | views: 3450 सुशासन संवाददाता

काठमाडौ, असार १८ । सशस्त्र प्रहरी बलका १३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार १३ जना एसएसपीहरुको सरुवा भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचीः



Share your thoughts!