नेपाल प्रहरीका १७ एसएसपी डीआईजीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

Posted on: June 23, 2022 | views: 187 सुशासन संवाददाता

काठमाडौं, असार ९ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् । 

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले १७ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । 

 हेर्नुहोस् सूची:


Share your thoughts!