काठमाडौं, बैशाख ८ । सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूहका ३१ जना र प्राविधिक समूह, स्वास्थ्यतर्फतर्फका ६ जनासहित ३७ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूची:
साधारण समूहका
प्राविधिक समूह, स्वास्थ्यतर्फतर्फ