काठमाडौं, पुस २५ । सशस्त्र प्रहरी बल नेपालका ६५ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।
माघ महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मन्दिप श्रेष्ठले जानकारी दिए ।
हेर्नुहोस कसको सरुवा कता ?