प्रहरीका ३४ एसपीको सरुवा (सूचिसहित)

Posted on: January 09, 2022 | views: 1033

काठमाडौं, पुस २५ । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार ३४ एसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचिसहित:





Share your thoughts!