यी हुन् एसपीमा बढुवाका लागि सिफारिस भएका सशस्त्रका १५ डीएसपीहरु (सूचीसहित)

Posted on: July 17, 2021 | views: 2598 सुशासन संवाददाता

काठमाडौं, साउन २ । सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहिबार बसेको बढुवा समितिको बैठकले १५ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको हो ।

साथै बढुवा सिफारिस समितिले बढुवाउपर चित्त नबुझे उजुरी गर्नको लागि सात दिनको समय दिएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस सूची:



Share your thoughts!