नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Posted on: February 01, 2021 | views: 508 सुशासन संवाददाता

काठमाडौं, माघ १९ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार साँझ बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

को-को छन् बढुवामा हेर्नुहोस् सूची :





Share your thoughts!