प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

Posted on: January 13, 2021 | views: 683 सुशासन संवाददाता

काठमाडौं, पुस २९ । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

को-को छन् बढुवामा हेर्नुहोस् सूची :



Share your thoughts!