नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ (सूचीसहित)

Posted on: November 20, 2020 | views: 497 सुशासन संवाददाता

काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।

सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यसअघि काठमाडौंमा एसएसपी श्याम ज्ञवाली र ललितपुरमा एसएसपी टेकप्रसाद राई कार्यरत थिए ।

हेर्नुहोस् सरुवा सूची:







Share your thoughts!