प्रहरीका ७२ डीएसपीको सरुवा, को-कहाँ पुगे ? (हेर्नुहोस् सूची)

Posted on: August 31, 2020 | views: 342 सुशासन संवाददाता

काठमाडौँ, भदौ १५ । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी डीएसपीहरुको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

हेर्नुहोस सरुवा सूची :


Share your thoughts!