७९६ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (नामसहित)

Posted on: July 23, 2020 | views: 286 सुशासन संवाददाता

काठमाडौँ, असार ८ । नेपाल प्रहरीका ७९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारको लागि बढुवा सिफारिसमा परेका छन् ।

बुधबार मध्यरातमा बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ७९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो । बुधबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शैलेस थापा क्षेत्री प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै करिब एक बर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया शुरु भएको थियो ।

बढुवा सिफारिस भएका प्रहरी जवानहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस् :

Share your thoughts!