गाँजासहित तीन जना पक्राउ

Posted on: July 10, 2020 | views: 116 सुशासन संवाददाता

मकवानपुर, असार २६ । हेटौंडामा ७ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय राम बहादुर भोलन समेत ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


Share your thoughts!