प्रहरीका ६० डीएसपीको पदस्थापन (सूचीसहित)

Posted on: May 29, 2020 | views: 499 सुशासन संवाददाता

काठमाडौं, जेठ १६ । नेपाल प्रहरीका ६० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिवार केही दिनअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको हो ।

पदस्थापन भएका डीएसपीहरुको सूची:



 

 

 

Share your thoughts!