नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

Posted on: May 28, 2020 | views: 1364 सुशासन संवाददाता

काठमाडौं, जेठ १५  । प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । बिहिवार प्रकाशित सरुवा सुचीअनुसार महानगरीय प्रहरी बृत्त महाराजगन्जमा डीएसपी रोशन खड्काको सरुवा भएको छ । नेपाल प्रहरीका काबिल अधिकृत खड्का साईबर ब्युरोमा कार्यरत थिए ।

त्यस्तै महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरको प्रमुखको जिम्मेवारी डीएसपी दक्षकुमार बस्नेतलाई दिइएको छ। बस्नेत जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

बिहीवारको सरुवामा उपत्यकाका केही बृत्तका साथै केही जिल्ला र ईलाका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएको छ । सुचीअनुसार महानगरीय प्रहरी बृत्त कमलपोखरीमा खुमलाल भुसाल, गौशालामा जितेन्द्रकुमार बस्नेत र किर्तिपुरमा रुकेश तण्डुकारको सरुवा भएको छ ।

हेर्नुस् सूची:









Share your thoughts!