तत्कालीन किष्ट बैंकका ज्ञवालीलाई अदालतमा बुझाउने तयारी

Posted on: October 05, 2018 | views: 270 सुशासन संवाददाता

काठमाडौं, असोज १९ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी काठमाडौं ल्याएको छ भने अदालतमा बुझाउने तयारी गरेको छ । ज्ञवाली करोडौं रुपैयाँको ठगीको आरोप लागी वर्षौंदेखि फरार थिए । 

फैसला कार्यान्वयनको लागि उनलाई उच्च अदालत पाटनमा बुझाउने प्रहरीको तयारी छ । उनीविरुद्ध रू. २८ करोड बिगोका ५ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन् ।



Share your thoughts!