पूर्वप्रहरी महानिरीक्षक खरेलको आत्मकथा आउँदै

Posted on: September 30, 2018 | views: 309 सुशासन

काठमाडौं, असोज १४ । पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलद्वारा लिखित आत्मकथा सार्वजनिक हुने भएको छ । यही असोज २० गते शनिबार उक्त पुस्तकको लोकार्पण हुने कार्यक्रम रहेको छ । सो दिन बिहान साढे ८ बजे काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुस्तकको लोकार्पण गरिनेछ । पुस्तकलाई नेपालयले प्रकाशन गरेको हो ।


Share your thoughts!