दोस्रो विश्वयुद्धको बम फेला परेपछि बन्द भयो लण्डनको विमानस्थल

Posted on February 12, 2018 | views: 1100

लण्डन, माघ २९ । टेम्स नदीनजिकै दोस्रो विश्वयुद्धको समयको बम फेला परेसँगै लण्डन सिटी एयरपोर्टको उडानहरु प्रभावित भएका छन् । एयसपोर्टले एक विज्ञप्ति जारी गर्दै बन्द गर्न...

Read More

युवतीलाई बिरालो बन्ने भूत चढेपछि ....

Posted on February 05, 2018 | views: 1190

ओस्लो । विश्वका फरक मुलुकहरुमा फरक किसिमको समाचार सुन्न पाइन्छ । यस्तोमा नर्वेकी एक युवतीले आफूलाई बिरालो जस्तै भएको भावना आउने बताएकी छिन् । नानो नाम गरेकी एक युवती आ...

Read More

अर्काको गल्तीले पर्यो ५० लाख डलरको चिठ्ठा

Posted on January 23, 2018 | views: 1955

वासिङटन । अमेरिकामा अत्यधिक मात्रामा चिठ्ठाको चलन रहेको छ । यसैबीच त्यहाँको एक गल्तीको कारण एक महिलाको भाग्य बदलिएको छ । दोस्रो व्यक्तिको गल्तीको कारण उनी करोडपति बनेक...

Read More

निर्धारित समयभन्दा ५३ मिनेट पहिले गन्तव्यमा पुग्दै नयाँ कीर्तिमान

Posted on January 22, 2018 | views: 2577

लण्डन, माघ ९ । सस्तो हवाई सेवा प्रदायक नर्वेजियन एयरले एक नयाँ कीर्तिमान कायम गरेको छ । एयरलाइन्स कम्पनीले दिएको जानकारीअनुसार १५ जनवरीमा युयोर्कदेखि लण्डनको यात्राको ...

Read More

जुन सडकका बत्ती आवश्यक परे आफैं बल्छन्

Posted on January 03, 2018 | views: 556

ओस्लो, पुस १९ । कार्बन डाइअक्साइडको मात्रा बढ्दै गएको अवस्थामा यसलाई नियन्त्रणमा ल्याउनको लागि नर्वेले अनौठो किसिमको योजना अघि सारेको छ । नर्वेको आठ किलोमिटरको सडकमा आ...

Read More

स्वादिष्ट जापानी परिकार, जुन खाँदा ज्यानै पनि जानसक्छ

Posted on January 02, 2018 | views: 626

टोकियो, पुस १८ । जापानमा परम्परागत चामलको केक खाने क्रममा दुई जनाको ज्यान गएको छ । नयाँ वर्षको उत्सव मनाउने क्रममा उनीहरुले सो केक खाएका थिए । 

Read More


एक हातले छोटो समयमा धेरै नरिवल फुटाएर विश्वकीर्तिमान

Posted on December 26, 2017 | views: 745

नयाँ दिल्ली, पुस ११ । मानिसहरु कुनै पनि रेकर्ड आफ्नो नाममा गराउनका लागि लालायित हुन्छन् । यसमा पनि गिनिज रेकर्डको कुरा आयो भने मानिसहरु थप एक कदम अगाडि बढ्न तयार हुन्छ...

Read More

अन्तरिक्षमा पाँचतारे होटल बनाउँदै रसिया

Posted on December 25, 2017 | views: 1018

मस्को, पुस १० ।  मानवनिर्मित उपग्रह अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रसियाले पाँचतारे विलासी होटल खोल्ने भएको छ । रसियाले सम्पन्न पर्यटकहरुलाई घुमाउनको लागि रसियाले...

Read More

जहाँ गल्ती गर्ने कर्मचारीहरु एकअर्कालाई थप्पड हान्छन्

Posted on December 25, 2017 | views: 278

बेइजिङ, पुस १० । कुनै पनि कम्पनीमा काम गर्ने मानिसहरुले कम्पनीको नियमलाई पालना गर्नुपर्ने हुन्छ । यस्तोमा कुनै गल्ती वा कमजोरी भएमा कम्पनीले नै आफ्नो नियमअनुसार सजाय द...

Read More

जहाँ फेल हुन सिकाइन्छ ....

Posted on December 14, 2017 | views: 362

वासिङटन, मंसिर २८ । सामान्यतया फेल हुनु नराम्रो मानिन्छ तर अमेरिकामा यस्तो विद्यालय छ, जहाँ फेल हुन पनि सिकाइन्छ । 

अमेरिकाको मेस्चुएट्समा रहेको स्मिथ कलेजमा विद्यार्थीहरुलाई कसरी फे...

Read More

यो कपडा ओड्दा मानिस अदृश्य हुन्छन् !

Posted on December 13, 2017 | views: 525

बेइजिङ, मंसिर २७ । चिनियाँ एक वेब प्रयोगकर्ताले विज्ञानको असम्भव भन्ने कुरा केही पनि नरहेको साबित गरेका छन् । चेन नाम गरेको एक व्यक्तिले यस्तो कपडा बनाएका छन्, जुन कपड...

Read More

यो हो बिरालो पनि डराउने विश्वको सबैभन्दा ठूलो मुसा

Posted on December 11, 2017 | views: 622

लण्डन । सामान्यतया घरमा मुसा बढे भने बिरालो पाल्न सुझाइने गरिन्छ । तर विश्वमा यस्तो मुसा पनि छ, जुन मुसासँग बिरालो पनि डराउँछ । 

Read More


मोजा गन्हाएको भन्दै यात्रु पक्राउ परेपछि .....

Posted on December 03, 2017 | views: 533

नयाँ दिल्ली, मंसिर १७ । भारतमा एक यात्रुलाई प्रहरीले गन्हाउने मोजा लगाएको भन्दै पक्राउ गरेको छ । भारतको विहार राज्यका उक्त यात्रुले धर्मशालादेखि दिल्लीसम्म बसमा यात्रा...

Read More

विश्वको एकमात्र टापु, जहाँ सर्पमात्र बस्छन्

Posted on November 29, 2017 | views: 1809

काठमाडौं, मंसिर १३ । विश्वमा भौगोलिक बनावटअनुसार धेरै किसिमका स्थानहरु रहेका छन् । जसमा केही स्थानहरुको विषयमा सुन्दा पनि अजीव लाग्न सक्छ । यस्तै अजीव लाग्ने स्थानमध्य...

Read More

अनौठो नाम भएको कारण मिल्यो प्रहरीमा नोकरी

Posted on November 28, 2017 | views: 1182

काठमाडौं, मंसिर १२ । मानिसहरुले आफ्नो इच्छाअनुसार विभिन्न किसिमका नामहरु राख्छन् । जसमा केही मानिसहरुको नाम निकै फरक किसिमको हुन्छ भने अनौठो पनि हुन्छ । यस्तै अनौठो ना...

Read More

अब कफीबाट चल्छन् लण्डनका बस

Posted on November 21, 2017 | views: 542

लण्डन, मंसिर ५ । कफीको फोहोरबाट निकालेको तेलको प्रयोग गरी लण्डनमा बस चलाउन सुरु गरिएको छ । सोमबार लण्डनमा उक्त तेलको प्रयोग गरी पहिलो पटक गाडी गुडाइएको हो । 
<...

Read More

२० वर्षपछि भेटियो हराएको कार

Posted on November 19, 2017 | views: 917

फ्रान्कफ्रुट, मंसिर ३ । सुन्दा पत्यार नलाग्न सक्छ, २० वर्षअगडि हराएको कार भेटिन सक्छ र ? जर्मनीको फ्रान्कफ्रुट सहरमा बस्ने एक मानिसमाथि यस्तै घटना घटेको छ । 

<...

Read More

२०२० सम्ममा यस्तो बन्दै छ विश्वको पहिलो तैरने सहर

Posted on November 15, 2017 | views: 1238

काठमाडौँ, कत्तिक २९ । पृथ्वीमा पानीको मात्र जमिनको भन्दा बढी रहेको र जमिनमा मानिसहरुको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । यस्तोमा अहिले मानिसहरुले नयाँ उपायहरुक...

Read More

८० भाषामा गीत गाउन सक्छिन् यी बालिका

Posted on November 14, 2017 | views: 610

दुबई, कात्तिक २८ । विभिन्न ८० भाषामा गीत गाउनसक्ने एक १२ वर्षीया बालिका गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेकी छिन् । दुबईमा बस्ने सुचेता नामकी भारतीय मूलकी बालिका ८५ ...

Read More

यी महिलाले दिइन् चरालाई एक करोड पाँच लाख रुपैयाँ

Posted on November 12, 2017 | views: 731

न्युयोर्क, कात्तिक २६ । अमेरिकाकी एक महिलाले आफ्नो एक करोड पाँच लाख रुपैयाँबराबरको सम्पत्ति विभिन्न ३२ चराहरुको नाममा गरेकी छिन् । यतिमात्र होइन उनले चराहरुको लागि हुन...

Read More

यी हुन् सबैभन्दा धनी माग्ने, जो महिनाको करिब दुई लाख कमाउँछन्

Posted on November 09, 2017 | views: 1638

काठमाडौं, कात्तिक २३ । समान्यतया केही नहुने मानिसहरु मागेर आफ्नो गुजारा चलाउँछन् । विश्वमा यस्ता मानिसहरु पनि छन्, जो मागेरै लखपति भएका छन् । चीनका एक व्यक्ति मागेरै ल...

Read More

ट्रम्पलाई औंला देखाएको कारण गुम्यो जागिर

Posted on November 08, 2017 | views: 1126

भर्जिनिया, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई औंला देखाउने एक महिलाले आफ्नो जागिर गुमाउनुपरेको छ । सोमबार उनलाई जागिरबाट हटाइएको हो । सोमबार जुली ब्रिस्...

Read More

३५ हजार क्यारेक्टरको ट्वीट गरेपछि .....

Posted on November 07, 2017 | views: 317

काठमाडौं, कात्तिक २१ । ट्विटरले केही समयअघि एक सय ४० को क्यारेक्छर लिमिटलाई बढाएर दुई सय ८० पु¥याउने उद्घोष गरेको थियो । यद्यपि केही प्रयोगकर्ताहरुले यो योजना आउने बेल...

Read More

विश्वका अनौठा भवनहरु, जुन झट्ट हेर्दा जनावरजस्तो देखिन्छन्

Posted on November 06, 2017 | views: 532

काठमाडौं, कात्तिक २० । विश्वमा विभिन्न किसिमका भव्य महलहरु रहेका छन् । यस्तोमा केही भवनहरु यस्ता छन्, जुन झट्ट हेर्दा कुनै जनावरजस्तै देखिन्छ । जसमा केही भवनहरु मानिसहरुलाई आकर्षित गर्नका लागि निर्...

Read More

विश्वको धनी गाउँ, जहाँ प्रत्येक व्यक्ति करोडपति छन्

Posted on November 05, 2017 | views: 2356

बेइजिङ, कात्तिक १९ । गाउँको नाम सुन्नेबित्तिकै धेरै मानिसको मनमा कच्ची घर, भत्किएका सडक, बिजुली–पानीको सुविधा नभएको तस्बीर आउँछ । यद्यपि विश्वमा यस्तो पनि गाउँ छ, जहाँ...

Read More