काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

Posted on: November 15, 2018 | views: 46 रासस

काठमाडौँ, कात्तिक २९ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ । 

कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ । 

Share your thoughts!