नेपाल प्रहरीका ४३ डीएसपीको काज सरुवा (सूचीसहित)

Posted on: August 06, 2022 | views: 424 सुशासन संवाददाता

काठमाडौं, साउन २१ । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

को-कहाँ ? हेर्नुस् सूची:





Share your thoughts!