रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी

Posted on: June 21, 2022 | views: 182 सुशासन संवाददाता

काठमाडौं, असार ७ । ससञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले आज आयोजित घोषणासभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी नाम घोषणा गरेका हुन् ।

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको उनले बताए ।


Share your thoughts!