सशस्त्र प्रहरीमा जागिर खुल्यो (विज्ञापनसहित)

Posted on: October 10, 2020 | views: 317 सुशासन संवाददाता

काठमाडौं, असोज २४ । सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १ हजार ८ सय ३३ जना जवानका लागि लागि दरखास्त आह्वान गरेको हो ।

एपीएफले शनिबार जारी गरेको सूचनामा खुलातर्फ ९ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी/जनजाति २ सय ६४, मधेसी २ सय ३१, दलित १ सय २४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ ।

हेर्नुहोस् विज्ञापन:


Share your thoughts!