नेपाल प्रहरीका ४९ एसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

Posted on: August 20, 2020 | views: 452 सुशासन संवाददाता

काठमाडौँ भदौ ४ ।  प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेकाे छ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार भदौ  महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

हेर्नुहोस सरुवा सूची :

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: text


Share your thoughts!