४७० जना हवल्दार असईमा बढुवा (नामसहित)

Posted on: March 20, 2020 | views: 161 सुशासन संवाददाता

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदमा ४७० जना प्रहरी हवल्दारको बढुवा गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले ४७० जना हवल्दारलाई असईमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार सबैको जानकारीको लागि नतिजा प्रकाशित गरिएको छ ।

बढुवाको नाम हेर्न यहाँ थिच्नुहोस् :

Share your thoughts!