नेपाल प्रहरीका ३०३ असईको बढुवा (सूचीसहित)

Posted on: March 15, 2020 | views: 151 सुशासन संवाददाता

काठमाडौं, चैत २ । नेपाल प्रहरीका तीन सय तीन प्रहरी सहायक निरीक्षक (असई) हरू प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय तीन जना प्रहरी सहायक निरीक्षकहरुलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

हेर्नुहोस् सूची :




Share your thoughts!