प्रधानमन्त्री शिक्षण अस्पतालमा

Posted on: October 29, 2018 | views: 92 रासस

काठमाडौँ, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल गएक हुन् । 

Share your thoughts!